Odapalika - The Fourth Estate - चौथो अंग
महालक्ष्मी नगरपालिकामा कविता प्रतियोगिता, यूना तामाङ प्रथम 
महालक्ष्मी नगरपालिकामा कविता प्रतियोगिता, यूना तामाङ प्रथम  महालक्ष्मी साहित्य समाज र लायन्स क्लब अफ ललितपुर युनिफाइड नेसनको संयुक्त आयोजनामा महालक्ष्मी नगरपालिका वडा नं. १० स्थित बासुकी माविमा कविता प्रतियोगिता
सकियो तीन दिने महालक्ष्मी महोत्सव, विशिष्ट व्यक्तित्वदेखि कलाकारले गरे अवलोकन
सकियो तीन दिने महालक्ष्मी महोत्सव, विशिष्ट व्यक्तित्वदेखि कलाकारले गरे अवलोकन महालक्ष्मी नगरपालिकामा सञ्चालित तीन दिने महोत्सव समापन गरिएको छ
महालक्ष्मी महोत्सवः स्थानीय उत्पादन, डुंगा सयरदेखि कलाकारसम्मका आकर्षण 
महालक्ष्मी महोत्सवः स्थानीय उत्पादन, डुंगा सयरदेखि कलाकारसम्मका आकर्षण  ललितपुरको महालक्ष्मी नगरपालिकामा जारी प्रथम महालक्ष्मी महोत्सवमा स्थानीय उत्पादनप्रति सर्वसाधारणको आकर्षण देखिएको छ
भोलिदेखि महालक्ष्मी महोत्सव, यी हुन् नगरका आकर्षक गन्तव्य  
भोलिदेखि महालक्ष्मी महोत्सव, यी हुन् नगरका आकर्षक गन्तव्य   नगरपालिकाले महोत्सवको प्रचारका लागि बिहीबार ललितपुरको ग्वार्कोबाट प्रभातफेरि गरेको छ । जहाँ जनप्रतिनिधिदेखि सर्वसाधारणसम्मले सहभागिता जनाए
फागुन ५ देखि महालक्ष्मी महोत्सव, यस्तो छ नगरपालिकाको तयारी 
फागुन ५ देखि महालक्ष्मी महोत्सव, यस्तो छ नगरपालिकाको तयारी  गरको धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक तान्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको नगरपालिकाले जानकारी दिइएको छ
महालक्ष्मी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु 
महालक्ष्मी नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु  प्रतियोगितामा ४ वटा विधामा ४० विद्यालयका १ हजार ४५० खेलाडी विद्यार्थी सहभागी छन् । कार्यक्रम मंसिर २४ गते देखि २६ गते सम्म संचालन हुने छ
महालक्ष्मी नगरपालिकाले थाल्यो पर्यटन प्रर्वद्धन अभियान 
महालक्ष्मी नगरपालिकाले थाल्यो पर्यटन प्रर्वद्धन अभियान  पर्यटकीय नगरका रूपमा रहेको ललितपुरको महालक्ष्मी नगरपालिकाले पर्यटन विकासका लागि ‘महालक्ष्मी पर्यटन प्रर्वद्धन अभियान’ सुरू गरेको छ
महालक्ष्मी नगरपालिकाले १० जनालाई आइटी पढाउने 
महालक्ष्मी नगरपालिकाले १० जनालाई आइटी पढाउने   ललितपुरको महालक्ष्मी नगरपालिकाले पालिका भित्रका १० जना विद्यार्थीलाई कक्षा ११ मा आइटी अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ
Weather Update