Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहले दियो कुशे औँसीको दिन सार्वजनिक बिदा 
स्थानीय तहले दियो कुशे औँसीको दिन सार्वजनिक बिदा  काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले कुशे औँसीको दिन सार्वजनिक बिदा दिएको छ । यस वर्षको कुशे औँसी भोलि भदौ १७ गते सोमबार परेको छ । 
गोकर्णेश्वर नगरपालिकाले कर्मचारीको तह बृद्धि गर्ने, यस्तो छ प्रक्रिया 
गोकर्णेश्वर नगरपालिकाले कर्मचारीको तह बृद्धि गर्ने, यस्तो छ प्रक्रिया  नगरपालिकामा कार्यरत पाँचौ देखि सातौँ तहसम्ममा कार्यरत कर्मचारीको एक तह वृद्धि गर्न भन्दै मापदण्ड पुगेका कर्मचारीलाई आवेदन दिन पालिकाले भनेको छ
Weather Update