Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रपतिको युरोप भ्रमण स्थगित
राष्ट्रपतिको युरोप भ्रमण स्थगित राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पका कारण मुलुकको वर्तमान परिस्थिति असहजरहेको कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो
रामन्द्र पौडेलका छोराले भने– राष्ट्रपतिको भूमिकाको विषयमा व्यक्त आशय मुलुकको हितमा छैन
रामन्द्र पौडेलका छोराले भने– राष्ट्रपतिको भूमिकाको विषयमा व्यक्त आशय मुलुकको हितमा छैन उनले सर्वाेच्चको निर्णय स्वागतयोग्य भएको बताए । तर, संबैधानिक राष्ट्रपतिलाई कार्यकारी भूमिकामा हुनुपर्ने भन्ने आशय व्यक्त भएकोमा उनको आपत्ति छ । पौडेलले यस्तो आशय मुलुकको हितमा नभएको बताएका छन् ।
राष्ट्रप्रति पौडेलले गरे जानकी मन्दिरमा पूजा
राष्ट्रप्रति पौडेलले गरे जानकी मन्दिरमा पूजा राष्ट्रपति पौडेलले आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ
संविधान दिवसमा यस्ता छन् राष्ट्रपति पौडेलका सुझाव 
संविधान दिवसमा यस्ता छन् राष्ट्रपति पौडेलका सुझाव  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । उनले संविधान प्रदत्त मौलिक हक अधिकार, सेवा तथा सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिएका छन्
संविधान दिवसकै दिन किन छुट्छन् जेल जीवन बिताइरहेका अपराधी ?
संविधान दिवसकै दिन किन छुट्छन् जेल जीवन बिताइरहेका अपराधी ? संविधान दिवसको खुसीयालीमा जेल जीवन बिताइरहेका र जेलमा असल चालचन देखिएकालाई सरकारको सिफारिसमा राष्ट्रपतिले कैद माफी दिने प्रचलन र कानुन छ
संसद अवरोध हटाउन राष्ट्रपति सक्रियः सर्वदलीय बैठक आह्वान 
संसद अवरोध हटाउन राष्ट्रपति सक्रियः सर्वदलीय बैठक आह्वान  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्
प्रधानमन्त्री भेटेलगत्तै राष्ट्रपतिले शीतल निवास बोलाए सभामुख 
प्रधानमन्त्री भेटेलगत्तै राष्ट्रपतिले शीतल निवास बोलाए सभामुख  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन्
राष्ट्रपति पौडेललाई उनकै घरमा वडाध्यक्षको स्वागत
राष्ट्रपति पौडेललाई उनकै घरमा वडाध्यक्षको स्वागत राष्ट्रपति पौडेलले सो अवसरमा छिमेकीहरुसँग पनि सम्बाद गरेका थिए । छिमेकीहरुले कम्तिमा पनि महिनामा १ पटक आउन आग्रह गरेका राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
एउटा दुर्लभ तस्विर !
एउटा दुर्लभ तस्विर ! राष्ट्रपतिको छातामा ओत लाग्नु नौलो कुरा नभएपनि विगतका राष्ट्रपतिहरुको रवाफ अघि वर्तमान राष्ट्रपतिको सादगीपन भने यो तस्विरले गज्जवले देखाइदिएको छ
Weather Update