Odapalika - The Fourth Estate - चौथो अंग
थाहा नगरपालिकामा भेटिए २६२ जना अति गरिब
थाहा नगरपालिकामा भेटिए २६२ जना अति गरिब थाहा नगरपालिकाले सार्वजनिक गरेको अति गरिबहरुको सूचीमा १५ देखि ९० वर्षसम्मका व्यक्तिहरु समेटिएका छन्
आजबाट थाहा नगरपालिकामा फिल्म फेष्टिभल 
आजबाट थाहा नगरपालिकामा फिल्म फेष्टिभल  मकवानपुरको थाहा नगरपालिकामा आज (शनिवार)बाट थाहा फिल्म फेस्टिभल–२०२३ सुरु भएको छ
थाहानगरले ६० जना ज्येष्ठ नागरिकलाई गरायो कालिन्चोक तीर्थयात्रा
थाहानगरले ६० जना ज्येष्ठ नागरिकलाई गरायो कालिन्चोक तीर्थयात्रा नगरभरीबाट छनोटमा परेका ६० जना ज्येष्ठ नागरिकलाई पालिकाले तिर्थयात्रा गराएको थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए
१ अर्बको तरकारी बेच्ने थाहा नगरको कृषि क्रान्तिका कथा 
१ अर्बको तरकारी बेच्ने थाहा नगरको कृषि क्रान्तिका कथा  गरपालिकाको कृषि शाखाको तथ्यांकले भन्छ, यहाँका १२ वडाका कृषकले आलु बेचेर मात्र गत वर्ष ४५ करोड रुपैयाँ कमाए । यसपटक यो रकम दोब्बर पार्ने अभियानसहित कृषकहरु खेतबारीमा पसिना बगाइरहेका छन्
पालिकाको बजेटले गड्यौला खेती पढाउँदै जनकल्याण मावि
पालिकाको बजेटले गड्यौला खेती पढाउँदै जनकल्याण मावि गड्यौलाले सधै जमिन जोतिरहन्छ । यो जमिनको साथी हो, किसानको साथी हो । गड्यौला खेतीबारेमा कृषि पढ्ने विद्यार्थीलाई जानकारी दिनै पर्ने भएकोले किनेर ल्याएका छौं ।
थाहा नगरपालिकाको चालु भन्दा पुँजीगत खर्च २० प्रतिशत कम 
थाहा नगरपालिकाको चालु भन्दा पुँजीगत खर्च २० प्रतिशत कम  थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ८०.५९ प्रतिशत वित्तिय प्रगतित हासिल गरेको छ । कुल १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ रुपैयाँ बजेट रहेकोमा ९४ करोड ६३ लाख १३ हजार २ सय ५६ रुपैयाँ खर्च
आन्तरिक पर्यटनको राम्रो विकल्प बन्दै पालुङ–आग्रा ट्रेकिङ
आन्तरिक पर्यटनको राम्रो विकल्प बन्दै पालुङ–आग्रा ट्रेकिङ फाँटबजारमा पालुङका महिलाहरु पञ्जेबाजा बजाएर स्वागत गरेका थिए । स्थानीय जनप्रतिनीधिहरु सहितको सहभागितामा घुम्न आएका पर्यटकहरुलाई स्वागत गरिएको हो । 
थाहा नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर दिने 
थाहा नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर दिने  मकवानपुरको थाहा नगरपालिकाले पालिकाभित्रका कृषि समूह र कृषक फार्महरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलव्ध गराउने भएको छ
Weather Update