पोखरा महानगरका जनप्रतिनिधि र कर्मचारीलाई स्वास्थ्य तालिम
शुक्रबार, चैत २३, २०८०

कर्मचारीको निधनमा आइतबार र सोमबार पोखरा महानगरमा शोक विदा
आइतबार, चैत १८, २०८०
। महानगरको वडा नम्बर १९ का कर्मचारी विमल गिरीको निधनमा आज आइतबार पोखरा महानगर पालिका, वडा कार्यालहरु र अन्तर्गतका महाशाखा, शाखाहरु आधा दिन बिदा

पाेखरा महानगरकाे विकासमा अभिभावकीय भूमिका निभाउँछु
आइतबार, चैत ४, २०८०
पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ

आजबाट पोखरा महानगरका शहरी क्षेत्र २४सै घण्टा खुला
आइतबार, चैत ४, २०८०
आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही आज पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो

महानगरका कर्मचारीको पदपूर्ति अब लोकसेवा आयोगबाट
सोमबार, फागुन २८, २०८०
महानगरको कर्मचारी व्यवस्थापनको समस्या छिट्टै समाधान हुने र अबदेखि कर्मचारीको पदपूर्ति लोकसेवा आयोगमार्फत गरिने प्रमुख आचार्यले बताए

स्थापना दिवस मनाउदै पोखरा महानगरपालिका
आइतबार, फागुन २७, २०८०
पोखराको राष्ट्रिय सभागृहमा आज २ बजेबाट स्थापना दिवसको औपचारिक कार्यक्रम संचालन गर्न लागेको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए

पोखराका घरमा हरियो रंग लगाउने भनेको होइन, ‘ग्रिन सिटी’ बनाउने भनिएको होः तिवारी
बिहीबार, फागुन १०, २०८०
पोखरालाई ग्रिन सिटी बनाउने भनेर महानगरले बताउँदा सबै घरमा हरियो रंग लगाउने भन्ने जस्तो सन्देश गएको उनको भनाइ छ ।

धनराजको पालामा तोडियो अन्चलाधीशले २०३१ सालमा बनाएको घर बनाउने कानुन
बुधबार, फागुन ९, २०८०
२०३१ सालदेखिएको मापदण्ड पुरानो भएको जनआवाज उठेपछि विभिन्न समयमा समितिहरु गठन गरेर अध्ययन भएका थिए । तर, कुनै पनि समितिले नयाँ मापदण्ड सिफारिस गर्ने आँट गरेका थिएनन् ।

पोखरा महानगरले घटायो करका दर, स्वास्थ्यको दरबन्दी पनि थपियो
सोमबार, माघ २९, २०८०
नगर सभाले रिक्त महानगरको न्यायिक समिति सदस्यमा पोखरा १३ की वडा सदस्य रजनी परियारलाई नियुक्त गरेको छ

पोखरा महानगरको कौसी क्विन बनिन् भावना, बाली प्रतिस्पर्धामा वडा ८ उत्कृष्ट
आइतबार, माघ २८, २०८०
पोखरा महानगरपालिकाले आयोजना गरेको कौसी क्विन पोखरा २०८० को उपाधि भावना रानाभाटले जितेकी छिन्

मेयरले रोके वडाअध्यक्षको ‘रुख काट्ने अभियान’
मंगलबार, माघ १६, २०८०
उनको भनाइप्रति सामाजिक संजाल प्रयोगकर्ताहरुले मिश्रित जवाफ दिएका छन् । धेरैले वडाले सुरु गरेको अभियान जायज रहेको बताएका छन् भने केहीले उक्त अभियानको विरोध गरेका छन् ।

बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान चलाउने वडाध्यक्ष भन्छन्– शहरमा बस्नेले यो कुरा बुझ्दैनन्
मंगलबार, माघ १६, २०८०
घरमा खानको लागि पकाएर राखेको भातको कसौडी नै बाँदरले लगिदिन्छ । मान्छेलाई नै आक्रमण गर्न आउँछ । झ्यालै भत्काएर घरभित्र छिर्न थालेको छ । अन्य उपयुक्त विकल्प केही देखिएन त के गर्नु ?

को बन्ला पोखरा महानगरपालिकाको ‘कौसी क्विन’ ?
शुक्रबार, माघ १२, २०८०
पोखरा महानगरपालिकाले कौसी बालीको प्रवर्धन गर्न ‘कौसी क्विन २०८०’ आयोजना गर्ने भएको छ