Odapalika - The Fourth Estate - चौथो अंग
दार्मा गाउँपालिकाले दियो बेसहारा बनेका बालबालिकालाई सहयोग
दार्मा गाउँपालिकाले दियो बेसहारा बनेका बालबालिकालाई सहयोग उक्त सहयोग दार्मा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले व्यक्तिगत सहयोग गरेर उठेको ६० हजार नगद र ४० हजार स्थानीय विपद कोषबाट व्यवस्थापन गरेर दिने निर्णय भएको बताए । दुई जना बालबालिकालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले रकम दिदा १ लाख रुपैयाँ खर्च भएको छ ।
दार्मा गाउँपालिकालाई दूध पकेट क्षेत्र बनाउन बजेट दिने प्रधानमन्त्रीको प्रतिवद्धता, यस्ता छन् थप आश्वासन
दार्मा गाउँपालिकालाई दूध पकेट क्षेत्र बनाउन बजेट दिने प्रधानमन्त्रीको प्रतिवद्धता, यस्ता छन् थप आश्वासन ‘प्रचण्ड’ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल बनाउने प्रतिवद्धता जनाएका छन्
प्रधानमन्त्रीको स्वागत गर्न गाउँपालिकाले दियो सार्वजनिक बिदा 
प्रधानमन्त्रीको स्वागत गर्न गाउँपालिकाले दियो सार्वजनिक बिदा  प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने भएका छन्
Weather Update