विश्वासको मत लिदै कोशीका मुख्यमन्त्री, राप्रपाबाहेक सबैले मत दिने
बुधबार, कात्तिक १, २०८०
कोशी प्रदेशसभामा धारा १८६ को हुर्मत, मुख्यमन्त्री फेरि गैरकानुनी कदमतर्फ
सोमबार, भदौ ४, २०८०
सभामुखलार्ई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गराएर गैरसंवैधानिक काम गरेको पुष्टि भइसकेको उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारले फेरि अर्को गरैसंवैधानिक कदम उठाउने भएको छ

उपसभामुख र ज्येष्ठ सदस्य विदामा बसे, अब के हुन्छ कोशीमा विश्वासको मत?
सोमबार, भदौ ४, २०८०
अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा छिन् । उनले अब केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएकी छन् भने उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने जानकारी सचिवालयलाई गराएका छन्

प्रदेश सरकार बनाउन सधै संघीय हस्तक्षेप
आइतबार, साउन १४, २०८०
नेताहरु शनिबार बालुवाटारमा छलफलमा जुटे भने कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनसँग भेट गरेका छन् । आइतबार बिहान ९ बजे कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई गठबन्धनका दलहरूले बालुवाटार बोलाएका छन्