कर्णाली सरकारको नीतिः हरेक पालिकामा कृषक पाठशाला
बुधबार, जेठ २३, २०८१
कृषिमा सरकार महत्वाकांक्षी, हरेक वडामा नमूना फार्म, उत्पादन नभइ मूल्य
बुधबार, जेठ २, २०८१
सरकारले युवा कृषक तथा उद्यमीहरूसँगको साझेदारीमा वडास्तरमा नमूना फार्म स्थापना गरी सिकाइ केन्द्रको विकास गर्ने भएको छ
यस्ताे छ सरकारकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
मंगलबार, जेठ १, २०८१
यस्ताे छ सरकारकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
सरकारको नीतिमा छिर्याे बाँदरदेखि दुम्सीसम्मको नियन्त्रण, स्थानीय तहसँग समन्वय गर्ने घोषणा
मंगलबार, जेठ १, २०८१
सरकारले स्थानीय तहसँग समन्वय गरेर बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट बालीनालीमा हुने क्षति न्यून गर्न कदम चाल्ने भएको छ
स्थानीय तहमार्फत सरकारले गर्न चाहेको २ कामः प्रत्येक पालिकामा पशु अस्पताल, गरिबको निःशुल्क बीमा
मंगलबार, जेठ १, २०८१
पशुपालनलाई प्रोत्साहन गर्न सरकारले प्रत्येक स्थानीय तहमा पशु अस्पताल निर्माण गर्ने घोषणा गरेको छ
स्थानीय तहको क्षमता विकास गर्न कृषि दशकको घोषणा
मंगलबार, जेठ १, २०८१
सरकारले संघ, प्रदेश र स्थानीय तहका कानूनको ढाँचामा एकरूपता ल्याएर स्थानीय तहको क्षमता विकास गर्ने बताएको छ
पहिचान भएका गरिब घरपरिवारको स्थानीय तहबाटै निःशुल्क स्वास्थ्य बीमा
मंगलबार, जेठ १, २०८१
सरकारले गरिब घरपरिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ