सर्केगाडमा पुगेको ३३ वटा फाइवर सिरक
शुक्रबार, माघ ४, २०८१

उपनिर्वाचन : हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान
आइतबार, मंसिर १६, २०८१
सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।

सर्केगाड गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट बुढा, उम्मेदवार खोज्दै गाउँगाउँमा एमाले
आइतबार, कात्तिक २५, २०८१
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका तर्फबाट रविता बुढाले प्रतिस्पर्धा गर्ने भएकी छन्
सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको मृत्यु
मंगलबार, भदौ ४, २०८१
हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परेर निधन भएको छ । सर्खेतबाट नेपालगञ्ज आउने क्रममा भएको सवारी दुर्घटनामा परेर उपाध्यक्ष कार्कीको निधन भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए ।

साढे १९ लाख भ्रष्टाचार गरेको आरोपमा सर्केगाडका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर
आइतबार, असार २३, २०८१
आफ्नै दाइलाई थारी कोइलिङ पशुपालन उपभोक्ता समितिको अध्यक्ष बनाएर एउटै आर्थिक वर्षमा दुईपटक रकम विनियोजन गरी भुक्तानी दिँदा साढे १२ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले तत्कालीन अध्यक्ष कृष्ण रोकाया, तत्कालीन उपाध्यक्ष जोसी धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।

सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी
बुधबार, असार १९, २०८१
सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ ।

सर्केगाड गाउँमा जब गाडी पुग्यो...
बुधबार, फागुन २, २०८०
हुम्लाको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँपालिकामा पहिलो पटक गाडी पुगेको छ । गाडी पुगेपछि स्थानीयले खुसीयाली मनाएका छन्

हुम्लाको सर्केगाडमा बाढीपहिरो : ४ वटा पुल बगे, २३० घर जोखिममा
आइतबार, साउन १४, २०८०
शुक्रवार रातिबाट परेको अविरल वर्षाका कारण आएको वाढीले सर्केगाड गाउँपालिका वडा नम्बर २ मा ४ वटा पुल वगाएको वडाध्यक्ष सिद्ध कार्कीले वडापालिकालाई बताए