लोकसेवा आयोगका पूर्वअध्यक्ष मैनालीले देखेका निजामती सेवा विधेयकका कमजोरी
मंगलबार, पुस ९, २०८१
ओली–बालेन जुहारीमा लोकसेवा आयोगका पूर्वअध्यक्ष मैनालीले किन देखे ‘पिकेट फेन्स’ संघीयता ?
मंगलबार, जेठ २२, २०८१
पूर्वप्रधानमन्त्री ओली र काठमाडौँका मेयर बालेनबीचको दोहोरी अधिकार क्षेत्रको विवादले निम्त्याएको निष्कर्ष निकाल्दै नेपाल सरकारको पूर्वसचिव समेत रहेका पूर्वअध्यक्ष मैनालीले नेपालको संघीयताको मोडल नै परिवर्तन हुन सक्ने खतरा औल्याएका छन् ।