काठमाडौं महानगरले सक्यो मापदण्डविपरीत सञ्चार सुविधामा ८ लाखभन्दा बढी रकम
आइतबार, असार ३०, २०८१
काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत सञ्चार सुविधामा आठ लाखभन्दा बढी रकम खर्च गरिएको देखिएको छ ।
संशोधनसहित काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट पारित
मंगलबार, असार २५, २०८१
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ ।
ऐला र ठोँलाई विश्व बजारमा पुर्याउन अध्ययन गर्दै काठमाडौँ महानगर
आइतबार, असार १६, २०८१
वडा नं. १८ की नानीहिरा प्रजापतीका अनुसार ब्यलय् (६ महिना राखेर कच्चा पदार्थ तयार पारिने), लय् (१ महिना राखेर कच्चा पदार्थ तयार पारिने) र पुइकेगु (व्यलय् र लय्) लाई फेरि प्रयोग गरेर पेय पदार्थ उत्पादन गर्ने प्रचलित छन् । यसमध्ये ब्यलय् सबैभन्दा गुणस्तरीय हुन्छ ।
काठमाडौँ महानगरमा कक्षा ११ मा छात्रबृत्तिका लागि यसरी भर्नुहोस अनलाइन फाराम
शनिबार, असार १५, २०८१
आवेदन दिन एसइइमा न्यूनतम १.६ जिपिए ल्याई पूरा गरेको हुनु पर्नेछ। सामुदायिक विद्यालयबाट अध्ययन गरी एसइइ पूरा गरेको हुनुपर्ने छ। तर काठमाडौं महानगरपालिकाको स्थायी बासिन्दा, ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थायी वासिन्दा र ५ प्रतिशत सिटको हकमा सस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरु पनि छात्रावृत्तीमा समाबेस हुन पाउने छन्।
वडाध्यक्ष कपः २८ समूहबीच प्रतिस्पर्धा
बिहीबार, असार १३, २०८१
काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ ले वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु गरेको छ
प्रतिष्ठानका नाममा दलहरुले एक वर्षमै लगे काठमाडौँ महानगरपालिकाबाट १२ करोड
शुक्रबार, असार ७, २०८१
फजुल खर्चलाई नियन्त्रण गर्ने र राजनीतिक दल र नेताप्रति कडा व्यवहार गर्दै आएका मेयर बालेन्द्र शाह (बालेन)समेतलाई प्रभावमा पारेर आर्थिक वर्ष २०८९/०८० मा १ सय भन्दा वढी प्रतिष्ठानले महानगरबाट पैसा लगेका छन्
एमाले र कांग्रेसले बहिष्कार गरेपछि मेयर बालेनले भनेः पार्टीको धङधङी बोकेर नगरसभामा नआउनू
आइतबार, असार २, २०८१
काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बजेटमाथि छलफल गर्न डाकिएको नगरसभामा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन्
काठमाडौँ महानगरको नीति चिरफारः चराको बासस्थानदेखि समृद्धिको खाँकासम्म
शनिबार, असार १, २०८१
काठमाडौँ महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा महानगरको समग्र क्षेत्रको समुन्नति र संरक्षणका लागि वृहत कार्यक्रम प्रस्तुत
मेयर बालेनको एउटा कार्यक्रमले दबाबमा ७५२ पालिका, कार्यान्वयन गर्न लाज लाग्ने, नगरे आपत
सोमबार, जेठ २८, २०८१
काठमाडौँ महानगरले अन्य पालिकाका विपन्न र असहाय नागरिकको निःशुल्क उपचार गरिदिने र त्यसको लागि सम्बन्धित पालिकाले सिफारिस गर्नुपर्ने भन्ने व्यवस्थाप्रति अन्य पालिकाले हिनताबोध गरेको पाइएको छ ।
नोभेम्बर महिनामा काठमाडौँ महानगरले वुमन अफ द वर्ल्ड फेस्टिभल आयोजना गर्ने
आइतबार, जेठ २०, २०८१
हालसम्म यो कार्यक्रममा विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाखभन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् ।
सम्पदा पुर्ननिर्माणमा एकैपटक बजेट माग्न वडाध्यक्षहरुलाई मेयरको आग्रह
बिहीबार, जेठ १०, २०८१
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन्