Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको नीति चिरफारः चराको बासस्थानदेखि समृद्धिको खाँकासम्म
काठमाडौँ महानगरको नीति चिरफारः चराको बासस्थानदेखि समृद्धिको खाँकासम्म काठमाडौँ महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा महानगरको समग्र क्षेत्रको समुन्नति र संरक्षणका लागि वृहत कार्यक्रम प्रस्तुत
मेयर बालेनको एउटा कार्यक्रमले दबाबमा ७५२ पालिका, कार्यान्वयन गर्न लाज लाग्ने, नगरे आपत
मेयर बालेनको एउटा कार्यक्रमले दबाबमा ७५२ पालिका, कार्यान्वयन गर्न लाज लाग्ने, नगरे आपत काठमाडौँ महानगरले अन्य पालिकाका विपन्न र असहाय नागरिकको निःशुल्क उपचार गरिदिने र त्यसको लागि सम्बन्धित पालिकाले सिफारिस गर्नुपर्ने भन्ने व्यवस्थाप्रति अन्य पालिकाले हिनताबोध गरेको पाइएको छ ।
नोभेम्बर महिनामा काठमाडौँ महानगरले वुमन अफ द वर्ल्ड फेस्टिभल आयोजना गर्ने
नोभेम्बर महिनामा काठमाडौँ महानगरले वुमन अफ द वर्ल्ड फेस्टिभल आयोजना गर्ने हालसम्म यो कार्यक्रममा विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाखभन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् । 
सम्पदा पुर्ननिर्माणमा एकैपटक बजेट माग्न वडाध्यक्षहरुलाई मेयरको आग्रह 
सम्पदा पुर्ननिर्माणमा एकैपटक बजेट माग्न वडाध्यक्षहरुलाई मेयरको आग्रह  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन्
विद्यालय तहदेखि नै विद्यार्थीलाई सिप सिकाउन शिक्षकलाई तालिम दिदै काठमाडौँ महानगर
विद्यालय तहदेखि नै विद्यार्थीलाई सिप सिकाउन शिक्षकलाई तालिम दिदै काठमाडौँ महानगर महानगरपालिकाले पुस्तकविहिन शुक्रबार कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकासदेखि कक्षा ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ सञ्चालन गरेको छ । यसमा हरेक विद्यार्थीले १५ वटा समूहमध्ये मन पर्ने समूह छान्न सक्नेछन् । 
क्षतिपूर्ति माग्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पत्रकारको धर्ना 
क्षतिपूर्ति माग्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पत्रकारको धर्ना  काठमाडौं महानगरपालिका नगर प्रहरीको कुटाइबाट घाइते भएका पत्रकारलाई न्यायको माग गर्दै श्रमजीवी पत्रकार संघले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अघि धर्ना
अटिजम विद्यालय खोल्ने काठमाडौँ महानगरको तयारी, यस्ता छन् शिक्षासम्वन्धि निर्णय 
अटिजम विद्यालय खोल्ने काठमाडौँ महानगरको तयारी, यस्ता छन् शिक्षासम्वन्धि निर्णय  सहरी योजना आयोगका सदस्य झाको संयोजकत्वमा अटिजम विद्यालय सञ्चालन सम्बन्धी अध्ययन गर्न समिति गठन भएको छ
जात्राको फोहोरसँगै तथ्यांक संकलन गर्दै काठमाडौँ महानगरका स्वयंसेवी 
जात्राको फोहोरसँगै तथ्यांक संकलन गर्दै काठमाडौँ महानगरका स्वयंसेवी  नयाँ बर्षको पहिलो दिन ‘सम्युवा’ नगर स्वयमसेवकहरुले वडा नं. १ मा रहेको नागपोखरीको सरसफाइ गरेका छन्
श्रोतमै फोहोर वर्गीकरणमा जुटे काठमाडौँ महानगरका वडा, यसरी हुन्छ वर्गीकरण 
श्रोतमै फोहोर वर्गीकरणमा जुटे काठमाडौँ महानगरका वडा, यसरी हुन्छ वर्गीकरण  काठमाडौँ महानगरपालिकाको वडा नम्बर १० ले आजदेखि वडा क्षेत्रमा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने अभ्यास थालनी गरेको छ
महिलाले गरिरहेका छन् काठमाडौँ महानगरका ४ महाशाखा र ६ विभागको नेतृत्व 
महिलाले गरिरहेका छन् काठमाडौँ महानगरका ४ महाशाखा र ६ विभागको नेतृत्व  युवा इन्जिनियर बालेन्द्र शाह (बालेन) काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि महानगरका ४ महाशाखा र ६ विभागको जिम्मेवारी महिला कर्मचारीले पाएका हुन् । यद्यपि, केही विभाग र महाशाखा प्रमुखको जिम्मेवारी निमित्त मात्रै दिइएको छ ।
७ दिनभित्र ललिता निवास खाली गर्ने महानगरको सुचना अलपत्र, एनआरएनए र राष्ट्र बैंक भन्छन् -सकिदैन
७ दिनभित्र ललिता निवास खाली गर्ने महानगरको सुचना अलपत्र, एनआरएनए र राष्ट्र बैंक भन्छन् -सकिदैन महानगरले दिएको ७ दिने सुचनाको म्याद सकिन लागे पनि ललिता निवास कम्पाण्डभित्र बनेको गैरआवाशीय नेपाली संघको भवन र त्यसमा रहेको नेपाल राष्ट्र बैंकका विभागहरु सर्ने तयारीमा छैनन् ।
काठमाडौँका स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन जुट्यो महानगर
काठमाडौँका स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन जुट्यो महानगर स्थानीय उत्पादनलाई निर्यातमा जोडेर काम गर्न इच्छुक २० जना वडाबासीका लागि वडा नं. २३ ले तालिम चलाएको थियो । अन्तरराष्ट्रिय बजार योग्य उत्पादन (सामान) भइकन पनि आकर्षक प्याकेजिङ् र प्रवर्धनको सिप नजानेका कारण उचित मूल्य र ठाउँ पाएका छैनन् ।
Weather Update