Odapalika - The Fourth Estate - चौथो अंग
क्षतिपूर्ति माग्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पत्रकारको धर्ना 
क्षतिपूर्ति माग्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पत्रकारको धर्ना  काठमाडौं महानगरपालिका नगर प्रहरीको कुटाइबाट घाइते भएका पत्रकारलाई न्यायको माग गर्दै श्रमजीवी पत्रकार संघले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अघि धर्ना
अटिजम विद्यालय खोल्ने काठमाडौँ महानगरको तयारी, यस्ता छन् शिक्षासम्वन्धि निर्णय 
अटिजम विद्यालय खोल्ने काठमाडौँ महानगरको तयारी, यस्ता छन् शिक्षासम्वन्धि निर्णय  सहरी योजना आयोगका सदस्य झाको संयोजकत्वमा अटिजम विद्यालय सञ्चालन सम्बन्धी अध्ययन गर्न समिति गठन भएको छ
जात्राको फोहोरसँगै तथ्यांक संकलन गर्दै काठमाडौँ महानगरका स्वयंसेवी 
जात्राको फोहोरसँगै तथ्यांक संकलन गर्दै काठमाडौँ महानगरका स्वयंसेवी  नयाँ बर्षको पहिलो दिन ‘सम्युवा’ नगर स्वयमसेवकहरुले वडा नं. १ मा रहेको नागपोखरीको सरसफाइ गरेका छन्
श्रोतमै फोहोर वर्गीकरणमा जुटे काठमाडौँ महानगरका वडा, यसरी हुन्छ वर्गीकरण 
श्रोतमै फोहोर वर्गीकरणमा जुटे काठमाडौँ महानगरका वडा, यसरी हुन्छ वर्गीकरण  काठमाडौँ महानगरपालिकाको वडा नम्बर १० ले आजदेखि वडा क्षेत्रमा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने अभ्यास थालनी गरेको छ
महिलाले गरिरहेका छन् काठमाडौँ महानगरका ४ महाशाखा र ६ विभागको नेतृत्व 
महिलाले गरिरहेका छन् काठमाडौँ महानगरका ४ महाशाखा र ६ विभागको नेतृत्व  युवा इन्जिनियर बालेन्द्र शाह (बालेन) काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि महानगरका ४ महाशाखा र ६ विभागको जिम्मेवारी महिला कर्मचारीले पाएका हुन् । यद्यपि, केही विभाग र महाशाखा प्रमुखको जिम्मेवारी निमित्त मात्रै दिइएको छ ।
७ दिनभित्र ललिता निवास खाली गर्ने महानगरको सुचना अलपत्र, एनआरएनए र राष्ट्र बैंक भन्छन् -सकिदैन
७ दिनभित्र ललिता निवास खाली गर्ने महानगरको सुचना अलपत्र, एनआरएनए र राष्ट्र बैंक भन्छन् -सकिदैन महानगरले दिएको ७ दिने सुचनाको म्याद सकिन लागे पनि ललिता निवास कम्पाण्डभित्र बनेको गैरआवाशीय नेपाली संघको भवन र त्यसमा रहेको नेपाल राष्ट्र बैंकका विभागहरु सर्ने तयारीमा छैनन् ।
काठमाडौँका स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन जुट्यो महानगर
काठमाडौँका स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन जुट्यो महानगर स्थानीय उत्पादनलाई निर्यातमा जोडेर काम गर्न इच्छुक २० जना वडाबासीका लागि वडा नं. २३ ले तालिम चलाएको थियो । अन्तरराष्ट्रिय बजार योग्य उत्पादन (सामान) भइकन पनि आकर्षक प्याकेजिङ् र प्रवर्धनको सिप नजानेका कारण उचित मूल्य र ठाउँ पाएका छैनन् ।
के हो काठमाडौँ महानगरले सुरु गरेको ‘हावाको कुरा गरौँ’ अभियान ?
के हो काठमाडौँ महानगरले सुरु गरेको ‘हावाको कुरा गरौँ’ अभियान ? हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा गएको ५ महिनादेखि हरेक शनिवार सवारी प्रवेशमा रोक लगाउने गरिएको छ । 
बालेन भन्छन्ः ‘सेतो टावर’ मा निर्लज्ज प्रदर्शन हुन दिन्नौँ
बालेन भन्छन्ः ‘सेतो टावर’ मा निर्लज्ज प्रदर्शन हुन दिन्नौँ तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ
नयाँ सडकको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न नपाइने, महानगरले विहानै उठायो पार्किङका मोटरसाइकल
नयाँ सडकको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न नपाइने, महानगरले विहानै उठायो पार्किङका मोटरसाइकल सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ ।  
काठमाडाैँ महानगरमा मंसिर मसान्तसम्ममा १ लाख १९ हजारले बुझाए कर 
काठमाडाैँ महानगरमा मंसिर मसान्तसम्ममा १ लाख १९ हजारले बुझाए कर  यस्तो करमध्ये ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता रहेका छन् । 
६ करोड रुपैयाँमा बन्दैछ काठमाडौँ महानगरको वडा नम्बर ११ को कार्यालय 
६ करोड रुपैयाँमा बन्दैछ काठमाडौँ महानगरको वडा नम्बर ११ को कार्यालय  भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बीमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ
Weather Update