गाउँपालिका अध्यक्षको अर्को विवादित कदम, कानुनविपरित वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी
मंगलबार, चैत २६, २०८१

अध्यक्ष बन्नुअघि नै कार्यपालिका छिरेर जनप्रतिनिधि कुट्थे माझी, अधिकृतमाथि पोखे १० महिनाअघिको रिस
बिहीबार, पुस १८, २०८१
माझीको नेतृत्वमा गएको समुहले कार्यवाहक अध्यक्ष गुणावतीदेवी थारु तथा कार्यपालिका सदस्यहरु बीरेन्द्र चौधरी, भेषनारायण चौधरी र रमेश भगतलाई हातपात गरेको थियो । सो समुहले हातपात गरेपछि कार्यपालिका सदस्यहरुले प्रहरी बोलाएका थिए ।

अवैध उत्खनन रोक्ने अधिकृतलाई कारबाही, अनुगमनमा जानुअघि अनुमति लिन अध्यक्षको उर्दी
बुधबार, पुस १७, २०८१
आफूलाई जानकारी नै नदिई अवैध उत्खनन रोक्न प्रहरीलाई पत्र लेखेको भन्दै अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरण सोधेपछि पालिका आन्तरिक विवादमा फसेको हो ।

कांग्रेसको किल्लामा माओवादीको इन्ट्री, ग्रामथानमा माझीको सानदार जीत
सोमबार, मंसिर १७, २०८१
मोरङकोे ग्रामथान गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी विजयी भएका छन्

उपनिर्वाचन : ग्रामथान गाउँपालिकामा ३५ प्रतिशत मतदान
आइतबार, मंसिर १६, २०८१
स्थानीय तह उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकामा ३५ प्रतिशत मतदान भएको छ ।

ग्रामथानमा मत गन्न बनाइयो तारजाली, साँझबाटै गणना
आइतबार, मंसिर १६, २०८१
वेलुकी ५ वजेसम्ममा मतदान सकिएपछि लगत्तै वडावडाबाट मतपेटिका संकलन गरेर पालिका केन्द्रमा ल्याएर मत गन्ने आयोग र स्थानीय राजनीतिक दलहरुको तयारी छ

स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा एमाले, माओवादी र रास्वपाका उम्मेदवार कांग्रेसकै व्यक्ति !
सोमबार, मंसिर १०, २०८१
ग्रामथान अध्यक्षका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपासहित १५ दलबाट एक एकजना र एक स्वतन्त्र उम्मेवार गरी १६ जना चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस छाडेकाहरु नै एमाले, माओवादी केन्द्र र रास्वपाका उम्मेदवार बनेका छन् ।

उपनिर्वाचनका लागि ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
शुक्रबार, कात्तिक ३०, २०८१
आउँदो १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

कांग्रेसले ग्रामथानको अध्यक्षमा बलराम सरदारलाई अध्यक्षमा उठाउने
शुक्रबार, कात्तिक २३, २०८१
नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ ।

स्थानीय तह उपनिर्वाचनः ग्रामथानमा कांग्रेससँग बदला लिने दाउमा उम्मेदवार दोहोर्याएर हारेको एमाले
मंगलबार, कात्तिक ६, २०८१
एमालेले वडागत मतमा कांग्रेस भन्दा १३१३ मतले अगाडि भए पनि पालिका अध्यक्षमा भने एमालेका उम्मेदवार कांग्रेसका उम्मेदवारसँग १५१२ मतले हारे

उपनिर्वाचन : ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका मनोनारायणा माझीको उम्मेदवारी घोषणा
सोमबार, कात्तिक ५, २०८१
नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा मनोनारायणा माझीको उम्मेदवारी घोषणा गरेको छ ।

ग्रामथान गाउँपालिकाको नीतिः भक्का बेचेर पैसा, क्यामेरा जोडेर सुरक्षा
सोमबार, जेठ २८, २०८१
मोरङको ग्रामथान गाउँपालिकाले स्थानीय कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ