निर्वाचन आयोगमा मुकुल ढकालको निवेदन– ममाथि गरिएको कारबाही अवैधानिक, महासचिवमा बहाल छु
आइतबार, साउन १३, २०८१
सहकारी र राहदानी प्रकरणमा रवि लामिछानेमाथि पार्टीभित्रबाटै छानबिन गर्नुपर्ने माग
बुधबार, असार २६, २०८१
पदमुक्त हुने गरी कारबाहीमा परेपछि मुकुलले भने– रविको क्लबबाट निष्काशित भएँ
मंगलबार, असार २५, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्य मात्र बाँकी रहनेगरी मुकुल ढकाललाई सबै जिम्मेवारीबाट मुक्त गरेर कारबाही गरेको छ ।