हलेसी तुवाचुङ नगरपालिकाले व्यवसाय गर्नेको बैँक व्याज तिरिदिने, यस्ता छन् सर्त
बुधबार, मंसिर ५, २०८१
हलेसी तुवाचुङ नगरपालिका : मुरी फलाउनेलाई ५०० पुरस्कार, बंगुर र बाख्रा पाल्नेलाई अनुदानको वर्षा
मंगलबार, कात्तिक ६, २०८१
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बाख्रा, बंगुरपालनमा अनुदान दिनेदेखि लिएर बदाम खेती गर्ने कृषकलाई पुरस्कार दिनेसम्मको कार्यक्रम ल्याएको छ
दलित महिला जनप्रतिनिधिलाई वास्तै गर्दैन ‘गाउँको सिंहदरवार’
आइतबार, साउन २८, २०८०
सिंहदरवारको शासनले महिला दलित तथा पछाडि परेका क्षेत्रका जनताको सहभागिता सुनिश्चित नगरेपनि स्थानीय तहबाट यी काम पुरा हुने विश्वास थियो तर स्थानीय सरकार पनि सिंहदरवारकै बाटोमा हिड्दैछन्
मेयरका भाइले आफूखुसी डोकामा सोलार प्यानल बोकेर हिडेपछि...
बुधबार, साउन १७, २०८०
च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफन्तलाई मात्र वितरण गरेका छन्