Odapalika - The Fourth Estate - चौथो अंग
दशैँअघि नबन्ने खुर्काेटको पुल, गोलन्जरको १५ सय रोपनी जमिन खण्डहर बन्यो
दशैँअघि नबन्ने खुर्काेटको पुल, गोलन्जरको १५ सय रोपनी जमिन खण्डहर बन्यो यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै सुनकोशी नदीसहित साना खोलामा आएको बाढी, पहिरो र डुबानले करोडौँको भौतिक रुपमा क्षति भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिको राहत प्याकेज: घर मर्मतदेखि किसानको अन्नबालीको पैसा दिने 
दिप्रुङ चुइचुम्मा गाउँपालिको राहत प्याकेज: घर मर्मतदेखि किसानको अन्नबालीको पैसा दिने  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हालैको बाढीपहिरोबाट प्रभावितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । 
महांकालमा पानीको हाहाकार, राहत बोकेर बल्ल पुग्यो सरकारी टोली 
महांकालमा पानीको हाहाकार, राहत बोकेर बल्ल पुग्यो सरकारी टोली  ललितपुरको महांकाल गाउँपालिकामा पानीसहित अत्यावश्यकीय वस्तुको हाहाकार भएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै गएको पहिरो र डुबानका कारण खानेपानीको समस्या भएको हो । 
राहत तथा पुनर्स्थापना कार्य प्रभावकारी बनाउन गाउँपालिका राष्ट्रिय महासंघको तीनबुँदे अपिल
राहत तथा पुनर्स्थापना कार्य प्रभावकारी बनाउन गाउँपालिका राष्ट्रिय महासंघको तीनबुँदे अपिल गाउँपालिका राष्ट्रिय महासंघ नेपालले हालैको बाढीपहिरो र डुबानका पीडितलाई राहत तथा पुनर्स्थापन कार्यलाई प्रभावकारी बनाउन तीनबुँदे अपिल जारी गरेको छ । 
७०० बाढी पहिरोपीडितको हेलिकप्टरबाट उद्धार, सरकारले तत्काल अस्थायी आवास निर्माण गरिदिने
७०० बाढी पहिरोपीडितको हेलिकप्टरबाट उद्धार, सरकारले तत्काल अस्थायी आवास निर्माण गरिदिने सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानीय आवास बनाउने व्यवस्था मिलाइएको बताए । क्षतिग्रस्त संरचनाको मर्मत गरि संचालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताए । 
राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरू गरिने
राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरू गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य बाढी, पहिरो पीडितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको छ । 
यस वर्ष मौसमजन्य विपद्‌मा परी १७० जनाको मृत्यु, कहाँ कति ?
यस वर्ष मौसमजन्य विपद्‌मा परी १७० जनाको मृत्यु, कहाँ कति ? अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ । 
Weather Update