Odapalika - The Fourth Estate - चौथो अंग
महानगरभित्र बसेर कुकुर बिरालो पाल्नुभएको छ ? कारवाहीमा पर्नुअघि वडामा दर्ता गराइहाल्नू 
महानगरभित्र बसेर कुकुर बिरालो पाल्नुभएको छ ? कारवाहीमा पर्नुअघि वडामा दर्ता गराइहाल्नू  काठमाडौँ महानगरपालिकाभित्र बसोवास गर्ने नागरिकले दर्ता गरेर मात्र कुकुर र बिरालो पाल्न पाउने भएका छन् ।
वडाअध्यक्ष भन्छन्ः कर्मचारीको तलव खुवाइयो नि ! 
वडाअध्यक्ष भन्छन्ः कर्मचारीको तलव खुवाइयो नि !  प्रमुख प्रशासकीय अधिकृत अभावमा लामो समयदेखि महानगरका कर्मचारी र शिक्षकले तलव खान पाएका थिएनन् भने जनप्रतिनिधिको सुविधासमेत रोकिएको थियो
महानगरको योजनाः कमलपोखरी अब रातमा झलमल्ल, दिनमा मगमग
महानगरको योजनाः कमलपोखरी अब रातमा झलमल्ल, दिनमा मगमग काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले कमलपोखरीलाई रातमा उझ्यालो बनाउन, बर्खाको पानी पुनःभरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न र सौन्दर्यले मनमोहक बनाउन  विभागहरुलाई निर्देशन दिएकी छन्
महानगरमा हाजिरपछि फोहोरमैलाको गाडी चढेर मन्त्रालय गए प्रमुख प्रशासकीय अधिकृत गुरागाईं
महानगरमा हाजिरपछि फोहोरमैलाको गाडी चढेर मन्त्रालय गए प्रमुख प्रशासकीय अधिकृत गुरागाईं सो छलफलपछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले महानगरमा हाजिर गरेका छन् । हाजिर गरेपछि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गएका छन् । 
महानगरमा ‘धुम मच्चिदा’ वडाध्यक्ष बेखबर
महानगरमा ‘धुम मच्चिदा’ वडाध्यक्ष बेखबर सबैको चासोको केन्द्र भएपनि काठमाडौँ महानगरकै १६ नं. वडाका वडाध्यक्ष रोजिना श्रेष्ठ भने महानगरमा भएको गतिविधिबारे ‘बेखबर’ रहेकी छिन् । स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनी विजयी भएकी श्रेष्ठले आफूलाई आजको कार्यक्रम बारे कसैले जानकारी नदिएको बताइन् ।
उपमेयर सुनिताको स्टयाण्ड– ‘बाहिर जे हो, त्यै हो’
उपमेयर सुनिताको स्टयाण्ड– ‘बाहिर जे हो, त्यै हो’ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिने नदिने विषयमा उपमयेयरज्यूको धारणा के हो भन्ने वडापालिकाको प्रश्नमा उनले भने– बाहिर जे हो, त्यै हो ।
काठमाडौँ महानगरका मेयर र कर्मचारी आमनेसामने, गुरागाईलाई स्वागत गर्ने र राेक्ने दुईथरी रणनीति 
काठमाडौँ महानगरका मेयर र कर्मचारी आमनेसामने, गुरागाईलाई स्वागत गर्ने र राेक्ने दुईथरी रणनीति  लामो समयसम्म आफूमाथि लागेको आरोप पुष्टि पनि नभएको र सफाइ पनि नपाएको भन्दै हाजिर गर्न जान लागेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाइ रोक्न मेयर वालेन साहले नगर प्रहरी परिचालन गरेका छन्
अनलाइन सेवा प्रणाली हेर्न वडा वडा पुग्दैछ काठमाडौँ महानगरपालिका 
अनलाइन सेवा प्रणाली हेर्न वडा वडा पुग्दैछ काठमाडौँ महानगरपालिका  कार्यान्वयनमा ल्याइएका अनलाइन सेवा प्रणाली सञ्चालनको निरीक्षण र सहजीकरणका लागि काठमाडौँ महानगरपालिकाअन्तर्गतका प्रशासन विभाग र सूचना प्रविधि विभागका अधिकारीहरु वडा वडामा पुगेका छन्
इञ्जिनियर र आर्किटेक्टलाई उर्जा प्रभावकारी भवन तालिम, यो भनेको हे को ? 
इञ्जिनियर र आर्किटेक्टलाई उर्जा प्रभावकारी भवन तालिम, यो भनेको हे को ?  उर्जा प्रभावकारी भवन डिजाइनका लागि इञ्जिनियर र आर्किटेक्टहरुलाई काठमाडौँ महानगरपालिकाले तालिम सञ्चालन गरिरहेको छ
राजावादीले आश गरेका बालेनसँग नै किन भिड्दै छन् राजावादी ?
राजावादीले आश गरेका बालेनसँग नै किन भिड्दै छन् राजावादी ? महानगरले यस्ते पत्र पठाएपछि राप्रपा रिसाएको छ । सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले काठमाडौँ महानगरपालिका आफ्नो पार्टी र राजासंस्थाप्रति पूर्वाग्रही भएको आरोप लगाएका छन् । यस्तै, उनले महानगरले उल्लेख गरेको जरिवाना नतिर्ने पनि बताएका छन् ।
संघीय मामिला मन्त्रालयले मेयर बालेनलाई भन्यो– प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउनू
संघीय मामिला मन्त्रालयले मेयर बालेनलाई भन्यो– प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउनू मिति २०८१/०९/०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेश गर्नुभएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालय (मा. मन्त्रीस्तर) को २०८१/११/२१ को निर्णयानुसार अनुरोध छ ।
मेयर बालेन्द्र शाहको प्रष्टोक्तिः २ जना कार्यकारी भ्रष्ट भएकोले हामीले हटायौं, बाँकी संघले हटायो
मेयर बालेन्द्र शाहको प्रष्टोक्तिः २ जना कार्यकारी भ्रष्ट भएकोले हामीले हटायौं, बाँकी संघले हटायो प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला ।
Weather Update