काठमाडौं महानगरमा ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’
आइतबार, वैशाख ३०, २०८१

महानगरको वडा नम्बर १६ को भवन परिसरमा स्वर्गीय वडा अध्यक्षको शालिक
शुक्रबार, वैशाख २८, २०८१
सो अवसरमा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको शालिक पनि अनावरण गरिएको छ

सडक किनारका झिलीमिली बत्ती कति सुरक्षित ? काठमाडौँ महानगरले थाल्यो अध्ययन
मंगलबार, वैशाख २५, २०८१
सडक किनारामा, सम्पदा क्षेत्रमा, पार्कमा, सार्वजनिक स्थलमा धेरैतिर यस्ता बत्ती छन् । यसरी राखिएका वत्तीका सन्दर्भमा मिश्रित बुझाइ छ

महानगरको सीप मेलाः मोवाइल रिपेयरिङ्को अत्यधिक माग, १० विधामा तालिम
मंगलबार, वैशाख २५, २०८१
२९ वटा पेशा राखिएकोमा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि यो पेशा थप गरिएको हो

‘होटल र मोवाइलबाट सुरु हुन्छ मानव बेचबिखनको कथा’
आइतबार, वैशाख २३, २०८१
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले नियमनकारी निकायका अधिकारीहरुको सोच परिवर्तन हुनुपर्नेमा जोड दिए

काठमाडौँ महानगरले पनि निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने
शनिबार, वैशाख २२, २०८१
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ

१ लाख बिमितलाई स्वास्थ्य बीमा कार्ड दिदैँ काठमाडौँ महानगर, यी अस्पतालबाट पाइन्छ सेवा
शुक्रबार, वैशाख २१, २०८१

आजबाट काठमाडाैँ महानगरको सीप मेला, पुरेतदेखि मेकानिकसम्म उत्पादन हुँदै
बुधबार, वैशाख १९, २०८१
काठमाडौँ महानगरपालिकाले आजबाट २ हजार ८१ जनालाई निःशुल्क सीपमुलक तालिम दिने भएको छ

मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरपालिकाको १० लाख सहयोग
सोमबार, वैशाख १७, २०८१
मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय

लुम्बिनीमाकोे बज्रयान महाविहारलाई काठमाडौँ महानगरको ५ करोड ८० लाख अनुदान
आइतबार, वैशाख १६, २०८१
महाविहारको लागत २० करोड रुपैयाँ हो । यसमा मौलिक आँखीझ्याल र प्रवेश द्वार बनाउन महानगरपालिकाले २ चरणमा अनुदान रकम उपलब्ध गराएको छ

काठमाडौँ महानगरले देशभरका विपन्नको निःशुल्क उपचार गर्ने
आइतबार, वैशाख १६, २०८१
काठमाडौँ महानगरपालिकाले देशभरका असहाय र बिपन्न नागरिकको महानगरभित्रका असपतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेको छ

अब बिहान ९ बजेबाटै खुल्छ काठमाडौँ महानगरपालिका
आइतबार, वैशाख १६, २०८१
काठमाडौँ महानगरपालिकाले शुक्रवारबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ

काठमाडौँ महानगरले थाल्यो नसर्ने रोग नियन्त्रणसम्वन्धि तालिम
आइतबार, वैशाख ९, २०८१
काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग (प्याकेज अफ एसेन्सियल नन कम्युनिकेवल डिजिज–पेन) सम्बन्धी ४ दिने तालिम सुरु गरेको छ