काठमाडौँका सामुदायिक विद्यालयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी बढे
शुक्रबार, साउन १२, २०८०

काठमाडौं महानगरभित्र व्यवसाय दर्ता गर्न कति कर तिर्नुपर्छ ?
आइतबार, साउन ७, २०८०
महानगरले जारी गरेको आर्थिक विधेयक २०८० अनुसार महानगरपालिका भित्र होटल तथा रेष्टुरेन्ट दर्ता गर्दा १ लाख रुपैयाँसम्म खर्च लाग्छ

काठमाडौं महानगर : विद्युतीय गाडी बिक्री निःशुल्क, सोरुम दर्तामा ५० हजार
शनिबार, साउन ६, २०८०
विद्युतीय गाडीका सोरुम निःशुल्क गरेको महानगरले मोटर तथा कारका बिक्री सोरुम दर्तामा भने ५० हजार शुल्क लिने उल्लेख गरेको छ ।

कक्षा ११ का लागि खुल्यो छात्रवृत्ति, यसरी दिन सकिन्छ आवेदन
शुक्रबार, साउन ५, २०८०
काठमाडौँ महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np वा http://entrance.kathmandu.gov.np मा छात्रवृत्ति आवेदन फाराम छ

यसकारण ग्वार्को चोकको सडक बारेर अलपत्र छाडियो
बुधबार, साउन ३, २०८०
पुरानो ढाँचा अनुसार निर्माण गर्न उपकरण नपाइएको भन्दै सडक विभागले काठमाडौं महानगरपालिकाको ग्वार्कोस्थित फ्लाई ओभरमा ढाँचा बदलेर मात्र काम अघि वढाउने भएको छ

रत्नपार्क छिर्न ३० रुपैयाँ, हनुमानढोकामा सुटिङ गर्न ५५ हजार
मंगलबार, साउन २, २०८०
नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि महानगरले नयाँ दर कार्यान्वयन गरेको हो । नयाँ दर अनुसार काठमाडौँको रत्नपार्कमा प्रवेश गर्न ३० रुपैयाँ शुल्क लाग्नेछ ।

काठमाडौं महानगरलाई स्वीस टुरिजम अवार्ड
मंगलबार, साउन २, २०८०
आगामी नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौँ महानगरपालिका छनोट भएको छ

काठमाडौँ महानगरको छुट्टै सञ्चार रजिष्ट्रार, यस्ता छन् अरु व्यवस्था
मंगलबार, साउन २, २०८०
सञ्चार व्यवस्थापन, तथ्यांक संकलन, खुल्ला तथ्यांक वितरण, विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकलाई प्रत्याभूत गराउन यो विधेयक ल्याइएको महानगरले जनाएको छ

काठमाडौँको नगर सभामा ५ विधेयक पेश, यस्ता छन् व्यवस्था
मंगलबार, असार २६, २०८०
काठमाडौँ महानगरपालिकाको १३औँ नगर सभामा ३ वटा विधेयक पेश भएका छन् । मंगलवार बसेको बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, ‘सञ्चार तथा सूचना विधेयक २०८०’, ‘जनस्वास्थ्य सेवा विधेयक २०८०’ र ‘महानगर प्रहरी विधेयक २०८०’ पेश गरेका छन्