Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ–१६ मा विरासत जोगाउन कांग्रेसको कसरत, एमालेलाई रास्वपाको डर
काठमाडौँ–१६ मा विरासत जोगाउन कांग्रेसको कसरत, एमालेलाई रास्वपाको डर कांग्रेसका देवेन्द्र पाठक, एमालेका लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ, एकीकृत समाजवादीका मीनमान मानन्धर, राप्रपाबाट श्यामकृष्ण श्रेष्ठलगायतका उम्मेदवार काठमाडौं वडा नम्बर १६ को नेतृत्व लिन दौडमा छन् ।
काठमाडौँ महानगरपालिकाको निःशुल्क भिडियो एक्स–रे सेवा
काठमाडौँ महानगरपालिकाको निःशुल्क भिडियो एक्स–रे सेवा काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गर्ने भएको छ ।
काठमाडौँ महानगरले एमालेलाई इमेलमार्फत पठायो जरिमानाको पत्र 
काठमाडौँ महानगरले एमालेलाई इमेलमार्फत पठायो जरिमानाको पत्र  काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई इमेलमार्फत जरिमाना गरिएको पत्र पठाएको छ ।
एमालेले जरिमानाको चिठी दर्ता नगरेपछि हुलाक मार्फत पत्र पठाउँदै काठमाडौँ महानगर
एमालेले जरिमानाको चिठी दर्ता नगरेपछि हुलाक मार्फत पत्र पठाउँदै काठमाडौँ महानगर एमाले केन्द्रीय कार्यालयले महानगरको पत्र दर्ता गर्न नमानेपछि काठमाडौँ महानगरपालिकाले हुलाकमार्फत पत्र पठाउने भएको छ । यस्तै, सो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइने महानगर स्रोतले जानकारी दियो ।
काठमाडौँ महानगरको बजार अनुगमन : ९६ प्रतिशत पसल गुणस्तरहीन, ८६ प्रतिशत मःम पसल फोहोर
काठमाडौँ महानगरको बजार अनुगमन : ९६ प्रतिशत पसल गुणस्तरहीन, ८६ प्रतिशत मःम पसल फोहोर गएको असोज १० गतेदेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमन गरिएका ४९७ पसलमध्ये २० वटा (४.०२ प्रतिशत) गुणस्तर भेटिएको पाइएको छ ।
काठमाडौँ महानगरले खुला गर्‍यो काठमाडौं प्लाजामा पार्किङ, पैसा तिर्नु नपर्ने 
काठमाडौँ महानगरले खुला गर्‍यो काठमाडौं प्लाजामा पार्किङ, पैसा तिर्नु नपर्ने  काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि कमलादीस्थित काठमाडौं प्लाजामा पार्किङ खुला गरेको छ ।
खोला तथा सडक मापदण्ड खारेजीको माग र्‍याली, मेयर बालेनलाई निषेध गर्ने तयारी
खोला तथा सडक मापदण्ड खारेजीको माग र्‍याली, मेयर बालेनलाई निषेध गर्ने तयारी भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्‍याली निकालेको छ ।
काठमाडौँ महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर (फोटोफिचर)
काठमाडौँ महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर (फोटोफिचर) काठमाडाैँकाे गौशाला क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए ।
काठमाडौँको फोहोरमाथिको राजनीति गर्ने दिन सकियो : मेयर बालेन 
काठमाडौँको फोहोरमाथिको राजनीति गर्ने दिन सकियो : मेयर बालेन  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह)ले काठमाडौंको फोहोर व्यवस्थापनमाथि राजनीतिक गर्ने र गराउने दिन सकिएको बताएका छन् । 
काठमाडौँ महानगरले गर्‍यो १३ बालबालिकाको उद्धार 
काठमाडौँ महानगरले गर्‍यो १३ बालबालिकाको उद्धार  काठमाडौँ महानगरपालिकाले मंगलबार र बुधबार दुई दिनमा १२ जना बालबालिकालाई श्रम र असुरक्षित बाल गृहबाट उद्धार गरेको छ । 
काठमाडौँ महानगरको सम्मान- सडक भित्तामा ‘साम्बा’
काठमाडौँ महानगरको सम्मान- सडक भित्तामा ‘साम्बा’ फुटपाथको भित्तामा नेपाली राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ र नेपाली ‘म्यारोडोना’ भनेर चिनिने मणिविक्रम शाहको चित्र बनाइएको छ । 
देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन 
देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् ।
Weather Update