काठमाडौँ महानगरभित्रका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने
मंगलबार, कात्तिक १३, २०८१

काठमाडौं महानगरको फेस्टिभल क्याम्पमा अभिनेत्री केकी अधिकारी भन्छिन्– धैर्यता र मिहेनत सफल हुने सबै मान्छेसँग हुन्छ
शुक्रबार, कात्तिक ९, २०८१
अभिनेत्री केकी अधिकारीले बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने भएकोले यसलाई राम्ररी उपयोग गर्न आग्रह गरेकी छन् ।

काठमाडौं महानगरले सुरु गर्यो ‘फेस्टिभल क्याम्प’
आइतबार, कात्तिक ४, २०८१
कक्षा १० का विद्यार्थीहरुको शैक्षिक नतिजा सुधार गर्न र जीवन उपयोगी सीप सिकाउन काठमाडौं महानगरपालिकाको आयोजनामा ‘फेस्टिभल क्याम्प’ आज (आइतबार)देखि सुरु भएको छ ।

काठमाडौँ महानगरले सच्यायो सम्पत्ति करको दर, चालु वर्षको लागि तोकिएको दर फिर्ता
बुधबार, असोज ३०, २०८१
यो व्यवस्थाबाट राजस्व संकलन गर्दा विगत वर्षहरुमा तिरेको कर रकममा अनपेक्षित घटीबढी भएको करदाता गुनासो आएपछि राजस्व समितिको शिफारिस र असोज २२ गते बसेको ३६ औँ कार्यपालिकाको निर्णयअनुसार साविकको दरमा संकलन गर्ने निर्णय भएको हो ।

पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरले चलाउने, सबै सेवा निःशुल्क
बुधबार, असोज २३, २०८१
काठमाडौँ जिल्ला अदालतले मारवाडी सेवा समितिले अनधिकृत रुपमा गौशाला धर्मशाला चलाएकाले कोषले सञ्चालन गर्नेगरी फैसला गरेको थियो

काठमाडौँ महानगरको बजार अनुगमन : २२ पसलमा म्याद गुज्रिएका सामान, ६२ पसल दर्ताबिना सञ्चालन
सोमबार, असोज २१, २०८१

काठमाडौँ वडा नम्बर १६ बन्यो वडास्तरीय फुटसलको विजेता
बिहीबार, असोज १०, २०८१
प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ ।
-1727158729.jpeg)
काठमाडौँ महानगरले लगायो गंगालाल अस्पतालको फोहोर संकलनमा रोक
मंगलबार, असोज ८, २०८१
काठमाडौँ महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ ।

काठमाडौं महानगरले सुरु गर्यो पूजासहित परम्परागत नृत्य प्रदर्शन, मेयर बालेन पद प्रदर्शक
शुक्रबार, असोज ४, २०८१
काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि यँयाः (इन्द्रजात्रा) विशेष कार्यक्रम ‘पूजासहित परम्परागत नृत्य प्रदर्शन तथा प्रसाद ग्रहण (नेवा भ्वय)’ थालनी गरेको छ ।

फोहोर व्यवस्थापन सुधार्न अन्नपूर्ण न्युरो अस्पताललाई काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम
बिहीबार, असोज ३, २०८१
काठमाडौँ महानगरपालिकाले अन्नपूर्ण न्युरो अस्पताललाई हानिकारक फोहोर व्यवस्थापनमा अहिलेको अवस्थालाई सुधार गर्न सात दिनको समय दिएको छ ।

मालश्री धुनको प्रचार र संरक्षण गर्न काठमाडौँ महानगरको अर्केष्ट्रा
बिहीबार, भदौ २७, २०८१
मालश्री धुन बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन र धुनको महत्व प्रवर्धन गर्न काठमाडौँ महानगरपालिकाले अर्केष्ट्रा सम्पन्न गरेको छ

काठमाडौं महानगरले दियो श्रम बैंक र प्रधानमन्त्री रोजगारमार्फत् १ हजार ८५७ जनालाई रोजगारी
बुधबार, भदौ २६, २०८१
काठमाडौं महानगरपालिकाले श्रम बैठक र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एक हजार ८५७ जनालाई रोजगारी दिएको छ ।

प्रधानमन्त्रीप्रति बालेनको कटाक्ष– भन्नुपर्यो कि पहिले बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ
बुधबार, भदौ २६, २०८१
काठमाडौँ उपत्यकाको नदीतटको थप २० मिटर जग्गा खाली गर्नुपर्ने सर्वाेच्च अदालतको आदेशका विषयमा लिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।