विवाद मिलाउन काठमाडाैँ महानगरको ‘न्याय चौतारी’
मंगलबार, जेठ ८, २०८१
महानगरले दियो १७७ जनालाई निःशुल्क नासु र अधिकृत तयारी कक्षा
आइतबार, जेठ ६, २०८१
काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ
के गर्दैछन् सीप मेलामा आवेदन दिएका २५ हजार बढी युवा ?
बिहीबार, जेठ ३, २०८१
काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सीप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रवार सकिँदैछ
सिप्रदीले थोत्रा गाडी बेचेपछि काठमाडौँ महानगर रुष्ट, कालोसूचीमा पर्याे सिप्रदी
सोमबार, वैशाख ३१, २०८१
काठमाडौँ महानगरपालिकाले नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी टेड्रिङले झुक्याएर थोत्रा गाडी बेचेको भन्दै सो कम्पनीलाई कालो सूचीमा राखेको बताएको छ
पूर्वप्रधानमन्त्री केपी ओलीलाई कारवाही गर्न काठमाडौंँ महानगरका मेयर बालेनको माग
सोमबार, वैशाख ३१, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (वालेन)शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न सरकारसँग माग गरेका छन्
सीपसँगै जीवनको रङ्गसँग जोडिदै काठमाडौँ महानगरका विद्यार्थी
सोमबार, वैशाख ३१, २०८१
प्रतिष्ठानका वास्तुकला तथा सिर्जनात्मक कला विभागका प्रमुख सौरगंगा दर्शनधारीका अनुसार प्रदर्शनीमा ६२४ वटा चित्र र करिब करिब ६०० वटा मूर्ति राखिएका थिए
काठमाडौं महानगरमा ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’
आइतबार, वैशाख ३०, २०८१
स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरुकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आइतबारदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ सुरु गरेको छ
महानगरको वडा नम्बर १६ को भवन परिसरमा स्वर्गीय वडा अध्यक्षको शालिक
शुक्रबार, वैशाख २८, २०८१
सो अवसरमा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण कदको शालिक पनि अनावरण गरिएको छ
सडक किनारका झिलीमिली बत्ती कति सुरक्षित ? काठमाडौँ महानगरले थाल्यो अध्ययन
मंगलबार, वैशाख २५, २०८१
सडक किनारामा, सम्पदा क्षेत्रमा, पार्कमा, सार्वजनिक स्थलमा धेरैतिर यस्ता बत्ती छन् । यसरी राखिएका वत्तीका सन्दर्भमा मिश्रित बुझाइ छ
महानगरको सीप मेलाः मोवाइल रिपेयरिङ्को अत्यधिक माग, १० विधामा तालिम
मंगलबार, वैशाख २५, २०८१
२९ वटा पेशा राखिएकोमा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि यो पेशा थप गरिएको हो
‘होटल र मोवाइलबाट सुरु हुन्छ मानव बेचबिखनको कथा’
आइतबार, वैशाख २३, २०८१
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले नियमनकारी निकायका अधिकारीहरुको सोच परिवर्तन हुनुपर्नेमा जोड दिए
काठमाडौँ महानगरले पनि निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने
शनिबार, वैशाख २२, २०८१
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ
१ लाख बिमितलाई स्वास्थ्य बीमा कार्ड दिदैँ काठमाडौँ महानगर, यी अस्पतालबाट पाइन्छ सेवा
शुक्रबार, वैशाख २१, २०८१