काठमाडौँ महानगरको श्रम बैंकबाट पाए ९११ जनाले रोजगारी
मंगलबार, साउन १, २०८१

भद्रकाली मन्दिरको पुनःनिर्माण सुरु, नेवारी शैलीमा बन्ने
बिहीबार, असार २७, २०८१
काठमाडौँ महानगरपालिकाले आजबाट भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु गरेकोे छ

...त्यसपछि बालेनको प्रशंसा गर्दै राजदूतले दिए चिया उपहार
बिहीबार, असार २७, २०८१
वैशाख र जेष्ठ महिनामा आयोजना गरेको सिप मेलाको प्रशंशा गर्दै भने, ‘नागरिक सहभागितामा काम गर्ने प्रमुख शाहको कार्य शैलीको म प्रशंशक हुँ

काठमाडौँ महानगरको बजेट २५ अर्ब, स्वर्णिम र गौरवका योजनाले पाए ५ अर्ब
सोमबार, असार १०, २०८१
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २५ अर्ब ७० करोड रुपैयाँभन्दा वढीको बजेट ल्याएको छ

बालेनमाथि खनिए एमाले निकट जनप्रतिनिधि, भनेः काँध थाप्न सक्दैनौँ
सोमबार, असार १०, २०८१
काठमाडौँ महानगरपालिकाका नगर सभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेन शाहले एकटौली निर्णय गरेर अघि बढ्न खोजे आफूहरु चुप नबस्ने बताएका छन्

१६ करोडको शेयर भएको काठमाडौँ महानगरको ४२ करोड ऋण, तर तिर्दैन साँवा र ब्याज
शुक्रबार, असार ७, २०८१
संघीय र प्रदेश सरकारले दिएका अनुदानको रकम खर्च गर्न नसकेर फिर्ता गर्ने गरेको महानगरले एशियाली विकास बैंकबाट ऋणसमेत लिएको छ

बालेनको अनुमानः सन् २०५० सम्ममा ८० प्रतिशत मान्छे शहर बस्छन्
शुक्रबार, असार ७, २०८१
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन् २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन्

तयार भयो काठमाडौँ महानगरको बहुवर्षे शिक्षा नीति, सरोकारवालासँग सुझाव आह्वान
मंगलबार, असार ४, २०८१
काठमाडौँ महानगरपालिकाले ‘वहुबर्षे शिक्षा नीति’ को मस्यौदा तयार पार्दै सर्वसाधारण र सोकारवालालाई सुझाव दिन आहवान गरेको छ

विपतमा डुंगा चलाउनै पर्दैन अब काठमाडौंँ महानगर वडा १६ मा
मंगलबार, असार ४, २०८१
२०७६ सहित विभिन्न सालहरुमा यो ठाउँ डुवानमा परेर ठूलो जनधनको क्षति भएको थियो । डुङ्गाको प्रयोग गरेर व्यक्तिलाई उद्धार गर्नुपरेको थियो

३६ करोड खर्च गरेर पुनःनिर्माण गरेपछि यस्तो देखिने छ भद्रकाली मन्दिर
शुक्रबार, जेठ ३२, २०८१
पुनर्निर्माणका लागि बोलपत्रबाट निर्माण पक्ष छनोट गरेर सम्झौता भइसकेको छ । वरिष्ठ इञ्जिनियर रवीन्द्र रिजालका अनुसार निर्माण पक्षसँग ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा सम्झौता रकम तय भइसकेको छ । यसको निर्माण अवधि तीन वर्ष हुनेछ ।

१ वर्षमा काठमाडौँ महानगरका ९० काम, यस्तो छ फेहरिस्त
शुक्रबार, जेठ ३२, २०८१
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट र नीति तथा कार्यक्रमले तय गरेकामध्ये ९० वटा उपलव्धि हासिल गरेको तथ्यांक सार्वजनिक गरेको छ