महानगरको ‘गरी खाने शिक्षा’: टिचर कलेज कार्यक्रम सुरु
आइतबार, चैत २५, २०८०
शैक्षिक सुधार पूर्वाधार, शिक्षण सामग्री, प्रविधि र उपकरणसहित कार्यक्रमका लागि करिब ३१ करोड रुपैयाँ बिनियोजन
काठमाडौँ महानगरका १८ सम्पदाको जानकारी अब क्युआर कोडबाट
बिहीबार, चैत २२, २०८०
काठमाडौ महानगरपालिकाको वडा नं. २३ ले वडाभित्र रहेका १८ वटा सम्पदास्थलको जानकारी दिन क्युआर (क्वीक रेस्पोन्स) कोड
काठमाडौँ महानगरले रोप्यो भित्ते बगैँचामा २ सय विरुवा
बुधबार, चैत २१, २०८०
काठमाडौँ महानगरपालिकाले भित्ते वगैँचामा आज २०० वटा फूल र लहरा वोटका विरुवा रोपेको छ
७ दिनभित्रमा नेपालीपन झल्कने नाम नराखे विद्यार्थी भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी
बुधबार, चैत २१, २०८०
काठमाडौँँ महानगरपालिकाले नेपालीपन झल्कनेगरी विदालयको नाम नराख्ने विद्यालयमा भर्ना रोक्ने चेतावनी दिएको छ
काठमाडौँ महानगरले पनि थाल्यो गरिब घरपरिवार पहिचान
मंगलबार, चैत २०, २०८०
गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षण गर्ने सुपरिवेक्षकका लागि आजदेखि थापाथली इञ्जिनियरिङ क्याम्पसमा ४ दिनको तालिम सुरु भएको छ
काठमाडौँका नदीमा अध्यधिक प्लाष्टिक, ५ महिनामा २ हजार मेट्रिक टन फोहोर संकलन
आइतबार, चैत १८, २०८०
सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लाष्टिक छ । यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ
फोहोर व्यवस्थापनमा काठमाडौँ महानगर र मनमोहन अस्पतालबीच सहकार्य
बुधबार, चैत १४, २०८०
स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानीकारक फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्न काठमाडौँ महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजबीच सहकार्य
१०० वर्ष अघिदेखि हराएका सम्पदा खोज्दै काठमाडौंँ महानगरपालिका
मंगलबार, चैत १३, २०८०
महानगरको वडा नम्बर ८ ले शताव्दीअघि हराएका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थानको काम थालेको छ
कसले चोर्याे काठमाडौँ महानगरको सूचना पाटी ?
मंगलबार, चैत १३, २०८०
चक्रपथ सुधार आयोजनाका विभिन्न ९ स्थानमा राखिएको सूचना पाटी चोरी भएको भन्दै काठमाडौँ महानगरपालिकाले प्रहरीमा उजुरी दिएको छ
काठमाडौँ महानगर र धार्चे गाउँपालिकाबीच न्यायिक अनुभव साटासाट
सोमबार, चैत १२, २०८०
काठमाडौँ महानगरपालिका र गोरखाको धार्चे गाउँपालिकाका न्यायिक समिति संयोजकहरुबीच अनुभव आदनप्रदान सम्पन्न भएको छ
काठमाडौं महानगरमा अब बिहानै बैठक, विभागीय प्रमुखलाई वडा हेर्ने अख्तियारी
बिहीबार, चैत ८, २०८०
प्रमुख प्रशासकीय अधिकृत प्रदीय परियारले हरेक दिन विहान ०९ः४५ बजे विभागीय प्रमुखहरुसँग प्रगति बैठक राख्ने तालिका बनाएका छन्
काठमाडौँ महानगरका ३५ खाले तालिम, कोठा र ल्याव निःशुल्क दिने २० क्याम्पसको प्रतिवद्धता
शुक्रबार, फागुन २५, २०८०
सम्झौताबमोजिम कलेजहरुले कक्षा कोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् । प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ