Odapalika - The Fourth Estate - चौथो अंग
सामुदायिक शिक्षामा सुर्योदय नगरपालिका बन्यो कोशी प्रदेशकै उत्कृष्ट
सामुदायिक शिक्षामा सुर्योदय नगरपालिका बन्यो कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालय सुधारमा इलामको सुर्योदयन गरपालिका कोशी प्रदेशकै उत्कृष्ट पालिका घोषित भएको छ
सूर्योदय नगरपालिकामा सुरु भयो ‘अन्तु पर्यटन महोत्सव’ 
सूर्योदय नगरपालिकामा सुरु भयो ‘अन्तु पर्यटन महोत्सव’  इलामको सुर्योदय नगरपालिकामा रहेको पर्यटकीय स्थल श्रीअन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ सुरु भएको छ
उद्यमशील बनाउन सुर्योदय नगरपालिकाका एकल महिलालाई आर्थिक सहयोग 
उद्यमशील बनाउन सुर्योदय नगरपालिकाका एकल महिलालाई आर्थिक सहयोग  इलामको सूर्योदय नगरपालिकाले नगरभित्र गठित एकल महिला समूहलाई उद्यमशील बनाउन बिउ पुँजी उपलव्ध गराएको छ
सूर्याेदय नगरपालिकाका छोरी–बुहारीलाई निःशुल्क स्नातक, पास भएपछि  रोजगारी
सूर्याेदय नगरपालिकाका छोरी–बुहारीलाई निःशुल्क स्नातक, पास भएपछि  रोजगारी हालसम्म १५३ छोरीबुहारीले स्नातक तहको अध्ययन गरिसकेका छन् भने तीमध्ये २३ जनाले उत्तीर्ण गरेका छन्
जन्मदर्ता बोकेर घरदैलोमै पुग्छन् सुर्योदयका जनप्रतिनिधि र कर्मचारी 
जन्मदर्ता बोकेर घरदैलोमै पुग्छन् सुर्योदयका जनप्रतिनिधि र कर्मचारी  इलामको सूर्योदय नगरपालिकाले घरघरमै पुगेर नवजात शिशुको जन्मदर्ता गरिदिन थालेको छ
सूर्योदयको मदिरा कानुनः उत्पादन गर्न अनुमति, सेवन गर्न समय
सूर्योदयको मदिरा कानुनः उत्पादन गर्न अनुमति, सेवन गर्न समय नगर सभाले ‘मदिरा तथा सुर्तीजन्य वस्तु नियन्त्रण र नियमन गर्न बनेको विधेयक–२०८०’ पारित गरेसँगै व्यक्तिले निजी उपभोगका लागि मदिरा उत्पादन गर्नसमेत नगरको अनुमति लिनुपर्ने भएको हो
बचतसँग जोडिए सुर्योदय नगरपालिकाका विद्यार्थी, पालिकाले थप्छ खातामा पैसा 
बचतसँग जोडिए सुर्योदय नगरपालिकाका विद्यार्थी, पालिकाले थप्छ खातामा पैसा  नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैङ्क खाता खोलेर बचत गर्न थालिएको हो
जिल्ला प्रशासनबाट हुने सूर्याेदयका ६ वटा वडाको काम अब सीमा नाकाबाट
जिल्ला प्रशासनबाट हुने सूर्याेदयका ६ वटा वडाको काम अब सीमा नाकाबाट नगरपालिकाले ६ वटा वडाका स्थानीयलाई सेवा प्रवाहमा समस्या भएको भन्दै क्षेत्र विस्तारका लागि गत भदौमा नै गृह मन्त्रालयलाई अनुरोध गरेको थियो
जनतासँग पालिकाः सूचना दिने, सूचना कहिल्यै नलिने ! 
जनतासँग पालिकाः सूचना दिने, सूचना कहिल्यै नलिने !  स्थानीय जनप्रतिनिधि र सरकार आफुले गरेका काम र दिएका निर्देशनबारे जनता के भन्छन्? उनीहरुको प्रतिकृया कस्तो छ भन्ने विषयमा कहिल्यै चासो राख्दैनन्
Weather Update