१८ हजार वृक्षारोपण गर्ने ग्लोबल आइएमई बैंकको घोषणा
मंगलबार, पुस २३, २०८१
![ग्लोबल आइएमई बैंकले सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्छ : अध्यक्ष ढकाल](https://www.odapalika.com/uploads/posts/350X220/Felicitation-1-1735883340.jpeg)
ग्लोबल आइएमई बैंकले सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्छ : अध्यक्ष ढकाल
शुक्रबार, पुस १९, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।
![ग्लोबल आइएमई बैंकले गर्यो १६६ कर्मचारीलाई सम्मान, अध्यक्ष ढकाल भन्छन्–अब डिजिटल बैंकिङ्ग](https://www.odapalika.com/uploads/posts/350X220/chandra-dhakal-and-surendra-1735831797.jpg)
ग्लोबल आइएमई बैंकले गर्यो १६६ कर्मचारीलाई सम्मान, अध्यक्ष ढकाल भन्छन्–अब डिजिटल बैंकिङ्ग
बिहीबार, पुस १८, २०८१
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
![ग्लोबल आइएमई बैंकको फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना](https://www.odapalika.com/uploads/posts/350X220/global-1735817840.png)
ग्लोबल आइएमई बैंकको फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
बिहीबार, पुस १८, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र एक लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
![ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी अभियान’, देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन](https://www.odapalika.com/uploads/posts/350X220/Thumbnail-for-SNP-1735711843.jpeg)
ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी अभियान’, देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
बुधबार, पुस १७, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ ।
![ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम](https://www.odapalika.com/uploads/posts/350X220/Image-6-1735546714.jpeg)
ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम
सोमबार, पुस १५, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।
![ग्लोबल आइएमई बैंकद्वारा ३५ छात्रालाई छात्रवृत्ति प्रदान](https://www.odapalika.com/uploads/posts/350X220/gobal-1735450113.png)
ग्लोबल आइएमई बैंकद्वारा ३५ छात्रालाई छात्रवृत्ति प्रदान
आइतबार, पुस १४, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन
सोमबार, पुस ८, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।
![ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बाेनस सेयर दिने, चुक्ता पुँजी ३८ अर्ब ११ करोड](https://www.odapalika.com/uploads/posts/350X220/AGM-Thumbnail-1734001817.jpeg)
ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बाेनस सेयर दिने, चुक्ता पुँजी ३८ अर्ब ११ करोड
बिहीबार, मंसिर २७, २०८१
सञ्चित नाफा तथा पुँजी समायोजन कोषबाट बैंकले सेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हाे ।
![ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट](https://www.odapalika.com/uploads/posts/350X220/Thumbnail-for-Sigma-Lab-1733290701.jpeg)
ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
बुधबार, मंसिर १९, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
आइतबार, मंसिर ९, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
बुधबार, कात्तिक २१, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ ।