
गाउँ छाडेर भागे महायज्ञको नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष
बिहीबार, चैत ७, २०८१
सिरहाको औरही गाउँपालिका–५ स्थित औरहीमा महायज्ञ गर्ने नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष शिवजी यादव सम्पर्कबिहीन भएका छन्

दलितको घर भत्काएर महायज्ञ, दानको रकम गाउँपालिका अध्यक्षको निजी बैंक खातामा
बिहीबार, चैत ७, २०८१
औरही गाउँपालिकामा क्याम्पस बनाउन विष्णु महायज्ञ लगाइएको छ । तर यज्ञमा दान वापत संकलित रक भने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष दिलिप यादवको बैंकखातामा जम्मा गरिएको छ ।

स्थानीय तहमा मनपरी : भुक्तानीमा कमिसनको खेल, कुरा मिलेपछि धमाधम चेक
आइतबार, असार ३०, २०८१
असार २८ गते साँझ अध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल यादव तीन जनाबीच जनकपुरमा वार्ता भयो । कमिसनको बाँडफाँड प्रतिशतमा कुरा मिल्यो