सरकारी कार्यालयमा टिएमएस बन्द गराएका प्रधानमन्त्रीलाई सुझाव– बालेनसँग झगडा नगर्नुस्
बुधबार, भदौ २६, २०८१

चिरिबाबुको टोलीसँग प्रधानमन्त्री ओलीले गरे बालेनको छेडखानी !
बुधबार, साउन २३, २०८१
काठमाडौँ महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने अभियान थाल्दा सो वडामा एमालेबाट निर्वाचित वडाध्यक्ष चिनिकाजी महर्जनबीच विवाद भएको थियो । यस्तै, एमाले उपाध्यक्षसमेत रहेका तत्कालिन भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ र मेयर बालेनबीच पनि विवाद भएको थियो ।

फुटपाथ प्रकरण : बालेनका स्वकीय सचिवले मागे प्रधानमन्त्रीको राजीनामा
शुक्रबार, साउन ४, २०८१
उनले न्युरोडमा फुटपाथ विस्तारमा विरोध गर्ने एमालेका नेता कार्यकर्ता रहेको दाबी गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । उनले ओली सरकार असफल भएको पनि बताए ।