Odapalika - The Fourth Estate - चौथो अंग
सामान्य प्रशासन मन्त्री गुप्ताको पहिलो निर्णयले यस्तो बन्दैछ नगरपालिकाको भवन
सामान्य प्रशासन मन्त्री गुप्ताको पहिलो निर्णयले यस्तो बन्दैछ नगरपालिकाको भवन मन्त्रालयले सरकारी जग्गा उपलब्ध गराउने आशामा नगरपालिकाले भने भवन निर्माणको प्रक्रिया अघि बढाइसकेको छ । नगरपालिकाको वडा नम्बर ३ मा प्रशासकीय भवन बनाउन प्रक्रिया अघि बढाइसकिएको उपमेयर कल्पन हरिजनले जानकारी दिइन् ।
Weather Update