देशभरका स्थानीय तहलाई शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन निर्देशन
शुक्रबार, मंसिर २१, २०८१

पशुपतिमा अन्याय, साउनदेखि तलब पाएनन् १०० कर्मचारीले
मंगलबार, असोज १५, २०८१
पशुपति क्षेत्र विकास कोषमा कार्यरत एक सयभन्दा बढी कर्मचारीले तलब पाएका छैनन् । चालु आर्थिक वर्ष लागेसँगै तल्लो तहका एक सयभन्दा बढी कर्मचारीले तलब नपाएका हुन् ।

गणतन्त्र घोषणापछि बने ९ जना प्रधानमन्त्री, कति हुन्छ तलब, भत्ता र सुविधा ?
बिहीबार, साउन ३, २०८१
प्रधानमन्त्रीलाई मासिक मसलन्द तथा अतिथि सत्कारबापत १० हजार रुपैयाँ तोकिएको छ भने प्रधानमन्त्रीको हैसियतमा देशभित्र हुने भ्रमणमा दैनिक भ्रमण भत्ता ३ हजार रुपैयाँ दिने तोकिएको छ