Odapalika - The Fourth Estate - चौथो अंग
अदालतको आदेशविपरीत गौशालामा सर्वसाधारणको घरटहरामा डोजर 
अदालतको आदेशविपरीत गौशालामा सर्वसाधारणको घरटहरामा डोजर  महोत्तरीको गौशाला नगरपालिकाले विद्यालयको जग्गा अतिक्रमित भएको भन्दै घर, टहरा भत्काएको विषय विवादित बनेको छ । बर्षौंदेखि भोगचलन गर्दै आएका भोला सहनी, चन्दर सहनी र बिन्देश्वर सहनीको घर नगरपालिकाले भत्काएपछि विवाद उत्कर्षमा पुगेको हो ।
Weather Update