माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने
शुक्रबार, मंसिर ७, २०८१
कीर्तिपुरमा राप्रपाको इन्ट्री, रास्वपाले पाएन उम्मेदवार !
आइतबार, मंसिर २, २०८१
१६ मंसिरमा कीर्तिपुर नगरपालिकामा हुन गइरहेको उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अन्ततः उम्मेदवारी नदिने भएको छ ।
कीर्तिपुरकाे मेयरमा एमालेसहित ३ जनाको उम्मेदवारी दर्ता, वडामा कसकसको ?
आइतबार, मंसिर २, २०८१
एमालेले मेयरमा डा सुरेन्द्र माननधर तथा वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीको मनोनयन दर्ता गराएको छ
कीर्तिपुरमा स्वतन्त्रले उम्मेदवारीको खाता खोले
आइतबार, मंसिर २, २०८१
स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा सबैभन्दा पहिलो उम्मेदवारी एकजना स्वतन्त्रको परेको छ
किर्तिपुरको मेयरमा अभियन्ता मानवको स्वतन्त्र उम्मेदवारी, हर्क सम्पाङ बने समर्थक
शुक्रबार, कात्तिक २३, २०८१
१६ मंसिरमा हुने सथनीय तह उपनिर्वाचनमा किर्तिपुर नगरपालिकाको मेयरमा एकजना अभियन्ताले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
मेयरको निधनमा शोक व्यक्त गर्न आज उपत्यकाका स्थानीय तहमा बिदा
आइतबार, साउन १३, २०८१
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा आज काठमाडौं उपत्यकाभित्रका स्थानीय तहमा शाेक बिदा दिइएको छ
किर्तिपुर नगरपालिकाका मेयर गम्भीर बिरामी
बिहीबार, साउन १०, २०८१
किर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको मिर्गौलामा गम्भीर समस्या देखिएपछि आइसियूमा राखेर उपचार सुरु गरिएको छ