Odapalika - The Fourth Estate - चौथो अंग
दिक्तेल रुपाकोट मझुवागढीको घुम्ती शिविरः मान्छेदेखि पशु हुँदै माटोसम्मको उपचार 
दिक्तेल रुपाकोट मझुवागढीको घुम्ती शिविरः मान्छेदेखि पशु हुँदै माटोसम्मको उपचार  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमार्फत ४७७ जना स्थानीयवासीले सेवा लिएका छन्
दिक्तेल रुपाकोट नगरपालिकामा १४ देशका ४० चित्र 
दिक्तेल रुपाकोट नगरपालिकामा १४ देशका ४० चित्र  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजारमा आजदेखि ‘मुन्दुम अन्तरर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ सुरु भएको छ
सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार 
सरकारी सेवा सुविधाको रकमबाट वडावासीलाई उपमेयरको घाँस उपहार  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पालिकाबाट प्राप्त सेवा सुविधाबाट किसानहरुलाई निःशुल्क घाँसका बिरुवा उपलव्ध गराएका छन्
Weather Update