Odapalika - The Fourth Estate - चौथो अंग
संघीय सरकारले स्थानीय तहसँग माग्यो सहकारीका बचतकर्ताको विवरण 
संघीय सरकारले स्थानीय तहसँग माग्यो सहकारीका बचतकर्ताको विवरण  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले देशभरका स्थानीय तहसँग सहकारीका बचतकर्ताको विवरण उपलव्ध गराइदिन पत्राचार गरेको छ
सहकारी संस्थाको नियामक स्थापना अन्तिम चरणमा, बन्दैछन् ४ वटा स्थायी संरचना
सहकारी संस्थाको नियामक स्थापना अन्तिम चरणमा, बन्दैछन् ४ वटा स्थायी संरचना यद्यपि, सहकारी क्षेत्रका लागि नियामक निकाय स्थापना गर्ने भनेर २०६४ सालदेखि छलफल चले पनि स्थापना भने हुन सकेको छैन ।
ओपी अध्ययनः सहकारीको ऋण खाएर भाग्नेको सम्पत्ति स्थानीय सरकारले नै गर्न सक्छ लिलाम
ओपी अध्ययनः सहकारीको ऋण खाएर भाग्नेको सम्पत्ति स्थानीय सरकारले नै गर्न सक्छ लिलाम सबै नागरिकको दैनिक गतिविधिसँग जोडिने स्थानीय सरकारले सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीको जायजेथाबाट पनि ऋण असुलउपर गर्न सक्ने अधिकार कानुनले दिएको पाइएको हो ।
सहकारीको लोभलाग्दो यात्राः सयबाट सुरु गरेर अर्बौको कारोवार, जित्दैछन् स्थानीयको मन 
सहकारीको लोभलाग्दो यात्राः सयबाट सुरु गरेर अर्बौको कारोवार, जित्दैछन् स्थानीयको मन  अधिकारीलाई सहकारीसँग यति ठूलो भरोसा छ कि घरमा भन्दा उनी स्थानीय सहकारीमा पैसा जम्मा गर्दा सुरक्षित महसुस गर्छिन्
७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित  
७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित   बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसँग ७ बुँदे सहमति गरेपछि २ महिनादेखि आन्दोलनरत सहकारी पीडितले आन्दोलन स्थगित गरेका हुन्
Weather Update