रेखा शर्माको आलाकार्टा प्रणाली अलपत्र, ठगिए उपभोक्ता, मारमा वितरक
बुधबार, पुस १७, २०८१

रेखा शर्माको गलत नीतिको मारमा नेपाली दर्शक, बन्द भए भारतीय टिभी च्यानल
बिहीबार, साउन १७, २०८१
सरकारले १५ चैत २०७९ मा आलाकार्ट प्रणाली लागू गर्ने निर्णय गरेको थियो । त्यसपछि वितरकहरूले विदेशी च्यानललाई भुक्तानीका लागि सटही सुविधा अहिलेसम्म पनि पाएका छैनन् ।