Odapalika - The Fourth Estate - चौथो अंग
५ प्रमुख प्रशासकीय अधिकृतसहित ४३ उपसचिवको सरुवा, को कहाँ पुगे ? 
५ प्रमुख प्रशासकीय अधिकृतसहित ४३ उपसचिवको सरुवा, को कहाँ पुगे ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ प्रमुख प्रशासकीय अधिकृतसहित ४३ जना उपसचिवको सरुवा गरेको छ
प्रमुख प्रशासकीय अधिकृतको किस्ताबन्दी सरुवा, को कहाँ पुगे ? 
प्रमुख प्रशासकीय अधिकृतको किस्ताबन्दी सरुवा, को कहाँ पुगे ?  सरकारले संविधान दिवसको अघिल्लो दिन र ३१ भदौमा गरी दुई चरणमा कर्मचारी सरुवा गरेको छ । 
१०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्त, कहाँ कसलाई जिम्मेवारी ?  
१०० गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नियुक्त, कहाँ कसलाई जिम्मेवारी ?   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको छ ।
जीतपुरसिमरा उपमहानगरमा अचेल रमिता छ ! 
जीतपुरसिमरा उपमहानगरमा अचेल रमिता छ !  सरुवाको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेका जनप्रतिनिधि र अधिकृत उर्मिला काफ्लेबीच झण्डै हात हालाहालको अवस्थासमेत बनेको छ
कर्मचारी सरुवामा संघीयताको धज्जी, प्रदेश डराउँछ, संघ रमाउँछ
कर्मचारी सरुवामा संघीयताको धज्जी, प्रदेश डराउँछ, संघ रमाउँछ अब तपाईँ नै भन्नुहोस्– नेपालको संघीयता कार्यान्वयनको अवस्था कहाँ रहेछ ? 
साढे ४ करोडको हिसाव खोज्दा यसरी लखेटिए नलगाडका प्रमुख प्रशासकीय अधिकृत 
साढे ४ करोडको हिसाव खोज्दा यसरी लखेटिए नलगाडका प्रमुख प्रशासकीय अधिकृत  गत असारमा नगरपालिकाले विद्यालयको रकमप्रति चासो राख्दै हिसाव खोज्यो । तर बैंकमा राखिएको मुद्धति खातामा पैसा बेपत्ता !
नलगाडका मेयरले हाजिर हुन रोके जिल्लाबासी हाकिम, चुनावमा सजिलो खोजेको कि मापदण्डलाई चुनौती ? 
नलगाडका मेयरले हाजिर हुन रोके जिल्लाबासी हाकिम, चुनावमा सजिलो खोजेको कि मापदण्डलाई चुनौती ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन जाजरकोटको नलगाड नगरपालिकाका मेयरले अस्वीकार गरेका छन्
जीतपुरसिमराको नजिर देखाउँदै प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएनन् राप्तीका मेयरले  
जीतपुरसिमराको नजिर देखाउँदै प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिएनन् राप्तीका मेयरले   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पूर्ववत निर्णयमा अडिग हुन नसक्दा प्रमुख प्रशासकीय अधिकृतहरुलाई पेन्डुलम बनाउने काम सुरु भएको छ
प्रचण्ड सरकारको काज तथा सरुवा  मापदण्ड अलपत्र, नयाँ मन्त्रीले हेर्दा पनि हेरेनन् !
प्रचण्ड सरकारको काज तथा सरुवा  मापदण्ड अलपत्र, नयाँ मन्त्रीले हेर्दा पनि हेरेनन् ! त्यसपछि आएका नयाँ मन्त्रीले प्रमुख प्रशासकीय अधिकृत सरुवाको मापदण्डलाई रद्दीको टोकरीमा मिल्काउँदै नयाँ मापदण्डको मस्यौदा बनाए
कर्मचारीलाई अर्काे मन्त्रालय वा विभागमा जान १५ दिनको मौका, सामान्यले निकाल्यो सुचना
कर्मचारीलाई अर्काे मन्त्रालय वा विभागमा जान १५ दिनको मौका, सामान्यले निकाल्यो सुचना साउन महिनाभरमा निवेदन दिएमा एउटा मन्त्रालय, निकाय, अन्तरगतको विभाग वा कार्यालयबाट अर्काे मन्त्रालय, निकाय, अन्तरगतको विभाग वा कार्यालयमा सरुवा हुन पाइने भएको छ ।
Weather Update