Odapalika - The Fourth Estate - चौथो अंग
डुम्रे–बेँसीसहर सडक अवरुद्ध, सयौँ यात्रु प्रभावित 
डुम्रे–बेँसीसहर सडक अवरुद्ध, सयौँ यात्रु प्रभावित  लमजुङको बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो खस्दा डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै सयौँ यात्रु मर्कामा परेका छन् । 
दोरम्बा पहिरो : यसरी हुँदै छ उद्धार, ४५ घर अझै जोखिममा 
दोरम्बा पहिरो : यसरी हुँदै छ उद्धार, ४५ घर अझै जोखिममा  रामेछापको शैलुङ गाउँपालिका–३, टोकरपुरमा शनिबार राति गएको पहिरोमा बेपत्ता भएका चारजनाको खोजी कार्य सकसपूर्ण बनेको छ
नलगाड नगरपालिकामा पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु
नलगाड नगरपालिकामा पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु जारकोटको नलगाड नगरपालिका–२, माझगाउँमा साेमबार बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ ।  
‘बस्ती जलमग्न, डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’
‘बस्ती जलमग्न, डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’ लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा ३१३ र टीकापुर नगरपालिकामा १७४ परिवार विस्थापित भएका छन् ।
आज दिनभर पानी पर्ने, ठाउँ-ठाउँमा पहिराे
आज दिनभर पानी पर्ने, ठाउँ-ठाउँमा पहिराे देशमा हाल मनसुनी वायुको प्रभाव हुदाँ देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ
Weather Update