आफैँलाई ‘सरकार’ मान्न तयार छैनन् स्थानीय सरकार
शुक्रबार, साउन १९, २०८०
संविधान जारी भएर स्थानीय तहमा जनप्रतिनिधिले सरकार हाँकेको ७ वर्ष बितिसकेको छ । तर अहिलेसम्म कुनैपनि स्थानीय तह व्यवहारिक रुपमा आफुलाई सरकार भएको मान्न तयारसमेत भएका छैनन्