Odapalika - The Fourth Estate - चौथो अंग
चन्द्रगिरिका प्रमुख प्रशासकीय अधिकृतको सम्मान, यस्ता छन् उनका ५० बुँदे स्मरण
चन्द्रगिरिका प्रमुख प्रशासकीय अधिकृतको सम्मान, यस्ता छन् उनका ५० बुँदे स्मरण चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा सिफारिस भएकामा विशेष सम्मान गरिएको छ
मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा 
मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा  आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ
चन्द्रागिरि नगरपालिकामा ढक–तराजु शिविर 
चन्द्रागिरि नगरपालिकामा ढक–तराजु शिविर  चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक, तराजु प्रयोग गर्न व्यवसायीलाई आह्वान गर्दै भोलिबाट शिवर सञ्चालन गर्ने भएको छ
चन्द्रागिरि नगरपालिकामा प्रहरी फोर्स, प्रमुखमा भने सबै फेल  
चन्द्रागिरि नगरपालिकामा प्रहरी फोर्स, प्रमुखमा भने सबै फेल   नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दर्ज्यानी चिह्न समेत प्रदान गरेको छ
४५० रुपैयाँमा पुगिने चन्द्रगिरिस्थित सपनाको संसार 
४५० रुपैयाँमा पुगिने चन्द्रगिरिस्थित सपनाको संसार  चन्द्रागिरि नगरपालिका वडा नंं ७ घुमाउने टोलमा एउटा भवनमा निर्मित ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ
चन्द्रागिरीका खानेपानी उपभोक्ता समितिको म्याद थप
चन्द्रागिरीका खानेपानी उपभोक्ता समितिको म्याद थप चन्द्रागिरी नगरपालिकाले सूचना जारी गर्दै वडा नम्बर १ देखि १५ सम्मका सबै उपभोक्ता समितिहरुको २४ साउनसम्म म्याद थप गरिएको जनाएको हो
Weather Update