नागार्जुन नगरपालिकाको कार्यवाहक मेयरमा सुशीला अधिकारी
सोमबार, पुस १५, २०८१

जगतगुरु कृपालुको नाममा पद्मा कोलोनीका कडेल र मेयर बस्नेतबीच यसरी भयो बैंकबाटै घुस लेनदेन
आइतबार, पुस १४, २०८१
अख्तियारका अनुसार मेयर बस्नेतले कंडेलसँग पहिलो पटक २०७४ साउन ९ गते तत्कालिन सनराज बैंकबाट १० लाख रुपैयाँ घुस खाएका थिए । त्यसपछि उनले एनएमबि बैंकमा रहेको आफ्नो खातामार्फत घुस खान्छन् ।

नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा
आइतबार, पुस १४, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचार अनि सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो ।

नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी शुरु
शुक्रबार, जेठ ३२, २०८१
प्रदर्शनीको सह–आयोजकमा काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका तथा घरेलु नगर संघ, चन्द्रागिरी नगरपालिका तथा घरेलु नगर संघ, टोखा नगरपालिका तथा घरेलु नगर संघ, कागेश्वरी मनोहरा घरेलु नगर संघ रहेका छन् ।

नागार्जुन नगरका निजी विद्यालयको शुल्क २४ सय देखि ७ हजारसम्म
मंगलबार, चैत २७, २०८०
नर्सरीका लागि २ हजार ४०० देखि ३ हजार ७५० रुपैयाँसम्म शुल्क तोकिएको छ । यस्तै, एलकेजीमा २ हजार ५०० देखि ३ हजार ९००, युकेजीमा २ हजार ६०० देखि ४ हजार ५० रुपैयाँ शुल्क निर्धारण

अटिजम र बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई हेरचाह खर्च दिदैँ नागार्जुन नगरपालिका
बुधबार, चैत २१, २०८०
नागार्जुन नगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता तथा डाउन सिन्ड्रम भएका व्यक्तिलाई हेरचाह खर्च उपलब्ध गराउने भएको छ ।

नागार्जुनले माग्यो मेडिकल अधिकृतदेखि मालीसम्म, यसरी दिनुस् आवेदन ?
मंगलबार, चैत २०, २०८०
सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात सहित कार्यालयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।

नागार्जुन नगरपालिकाले सडक बत्तीको महसुल तिर्ने, यस्ता छन् अन्य निर्णय
शुक्रबार, चैत १६, २०८०
काठमाडौँको नागार्जुन नगरपालिकाले नगरपालिकामा जडान भएका सडक बत्तीको महसुल नेपाल विद्युत प्राधिकरणलाई तिर्ने निर्णय गरेको छ

नागार्जुन नगरपालिकाका मुख्य सडकमा अब स्मार्ट लाइट र सीसी क्यामेरा
सोमबार, माघ १५, २०८०
नागार्जुन नगरपालिकाले मुख्य बजारका सडकमा बत्ती र सीसी टिभी क्यामरा जडानको तयारी थालेको छ

नागार्जुन नगरपालिकाभित्रका जग्गा अब घरबाटै हुन्छ पास, यस्तो छ प्रक्रिया
बिहीबार, माघ ११, २०८०
आगामी फागुन १ गतेदेखि नागार्जुुन नगरपालिकाका स्थानीयले घरमै बसेर नक्सापास गर्न पाउने भएका छन्

नागार्जुन नगरपालिकाका सामुदायिक विद्यालयले शुल्क लिन नपाउने, आवश्यक रकम पालिकाले नै दिने
मंगलबार, माघ ९, २०८०
नागार्जुन नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा निःशुल्क शिक्षा लागु गर्ने घोषणा गरेको छ

नागार्जुन नगरबासीले पाउने भए निःशुल्क रक्त सेवा
बिहीबार, पुस ५, २०८०
नागार्जुन नगरपालिकाका स्थानीयले बिरामी पर्दा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट निःशुलक रगत र रक्ततत्व सेवा पाउने भएका छन्