मेयर हर्क साम्पाङको रित्तो गाग्री रोक्न सिंहदरबार गेटमा प्रहरी परिचालन
मंगलबार, माघ ८, २०८१

धरानमा हेलिप्याड बनाउन मेयर हर्कको मन्त्रालयलाई ताकेता, भन्छन्– जनतालाई आश्वासन दिएर ठग्न पाइँदैन
सोमबार, पुस २२, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले धरानमा हेलिप्याड बनाउन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेका छन् ।

‘धरान डे’मा रस्सी तान र छेलो हान्ने प्रतियोगिता, विजेतालाई ८ वटा लाेकल कुखुराको भाले
आइतबार, पुस २१, २०८१

धरान उत्सवमा के गर्ने योजना छ धरानको? यसो भन्छन् मेयर हर्क
शुक्रबार, पुस १९, २०८१
धरान उपमहानगरपालिकाले धरान दिवसको अवसर पारेर धरान उत्सवको आयोजना गर्ने भएको छ

धरानका मेयर हर्कको मन्त्रालयलाई पत्र- तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू
आइतबार, मंसिर २३, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले जनताको काम अड्किएको भन्दै तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका छन् ।

धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी
शुक्रबार, मंसिर २१, २०८१
समाचार लेखेको विषयलाई लिएर पत्रकारलाई धम्की दिएको भन्दै सुनसरीकाे धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेकाे छ ।

हर्क साम्पाङका कार्यवाहक मेयर भन्छन्– अदालतको आदेश स्वीकारेर कार्यालय जान छाडेँ
बुधबार, कात्तिक ७, २०८१
अहिले कार्यवाहक मेयरको जिम्मेवारी निर्वाह गरेकाे छैन । उहाँ (मेयर) विदेश जाँदा मलाई कार्यवाहकको जिम्मेवारी दिनुभएको थियो । तर, उच्च अदालत विराटनगरले मलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाले यो भूमिकामा अहिले छुइन ।

धरानका मेयर हर्क साम्पाङविरुद्ध अदालतको अवहेलनाकाे मुद्दा चलाउने तयारी
मंगलबार, कात्तिक ६, २०८१
अदालतले वडाध्यक्ष फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न आदेश दियो । तर, यस आदेशलाई मेयर साम्पाङ र वडाध्यक्ष फागुले अटेर गरेपछि फेरि उनीहरुविरुद्ध मानहानिको मुद्दा चलाउने तयारी भएको छ ।

वडाअध्यक्षलाई जिम्मेवारी सुम्पिएर मेयर लण्डन उडेपछि कांग्रेसबाहेकका दलको यस्तो प्रतिकृया
बुधबार, असोज ३०, २०८१
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले कानुनविपरित वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको भन्दै धरानका राजनीतिक दलहरुले चर्को आलोचना गरेका छन्

तरहरादेखि तीनकुनेसम्मको सडक दुर्घटनामा मर्नेलाई शहीद घोषणा गर्नुपर्योः हर्क साम्पाङ
बुधबार, साउन ३०, २०८१
मेयर साम्पाङले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई पत्र लेख्दै संघीय सरकारले समयमै काम नसकेका कारण सो सडकखण्डमा दुर्घटना भएकोले सबैलाई शहीद घोषणा गर्न माग गरेका हुन् ।

अन्ततः धरानका मेयर साम्पाङ आफ्नो निर्णयबाट पछि हटे, मध्यराति ३ बुँदे सहमति
सोमबार, साउन २८, २०८१
आन्दोलन भइरहे पनि त्यसको प्रतिवाद गर्दै बसेका मेयर हर्क साम्पाङ आइतबार राति सहमतिमा आएर विवाद समाधान गरेका छन् । आफ्नो निर्णयबाट मेयर साम्पाङ पछि हटेसँगै तीन बुँदे सहमति गरेर विवाद समाधान गरिएको छ ।

धरानका मेयर साम्पाङको निर्देशन पालना गर्दा पक्राउ परे नगर प्रहरीका असई
आइतबार, साउन २७, २०८१
धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङको निर्देशन पालना गर्दा धरान नगर प्रहरीका नगर प्रहरीका सहायक निरीक्षक (असई) सुरेश मग्राती पक्राउ परेका छन्।

धरान अशान्त बनेपछि मेयर साम्पाङको भावुक स्टाटस– जसको लागि दुःख गरेँ, तिनैले मृत्युको कामना गरे
बिहीबार, साउन २४, २०८१
सुनसरीको धरान उपमहानगरपालिका पछिल्लो केही दिनयताबाट अशान्त बनिरहेको छ । खानेपानी महसुल वृद्धिको विषयलाई दिएर धरान उपमहानगरपालिका अशान्त बनेको हो ।