तरहरादेखि तीनकुनेसम्मको सडक दुर्घटनामा मर्नेलाई शहीद घोषणा गर्नुपर्योः हर्क साम्पाङ
बुधबार, साउन ३०, २०८१
अन्ततः धरानका मेयर साम्पाङ आफ्नो निर्णयबाट पछि हटे, मध्यराति ३ बुँदे सहमति
सोमबार, साउन २८, २०८१
आन्दोलन भइरहे पनि त्यसको प्रतिवाद गर्दै बसेका मेयर हर्क साम्पाङ आइतबार राति सहमतिमा आएर विवाद समाधान गरेका छन् । आफ्नो निर्णयबाट मेयर साम्पाङ पछि हटेसँगै तीन बुँदे सहमति गरेर विवाद समाधान गरिएको छ ।
धरानका मेयर साम्पाङको निर्देशन पालना गर्दा पक्राउ परे नगर प्रहरीका असई
आइतबार, साउन २७, २०८१
धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङको निर्देशन पालना गर्दा धरान नगर प्रहरीका नगर प्रहरीका सहायक निरीक्षक (असई) सुरेश मग्राती पक्राउ परेका छन्।
धरान अशान्त बनेपछि मेयर साम्पाङको भावुक स्टाटस– जसको लागि दुःख गरेँ, तिनैले मृत्युको कामना गरे
बिहीबार, साउन २४, २०८१
सुनसरीको धरान उपमहानगरपालिका पछिल्लो केही दिनयताबाट अशान्त बनिरहेको छ । खानेपानी महसुल वृद्धिको विषयलाई दिएर धरान उपमहानगरपालिका अशान्त बनेको हो ।
खानेपानीको शुल्क बढाउने धरानका मेयर हर्क साम्पाङलाई ‘झट्का’ लाग्ने आयोगको पत्र (पत्रसहित)
सोमबार, साउन २१, २०८१
खानेपानीसहितको महसुल अस्वाभाविक रुपमा वृद्धि गरेको भन्दै उपमेयर नै आन्दोलनमा उत्रिएपछि आलोचित बनेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई निर्णय कार्यान्वयन गर्न निर्देशन आएको छ
घटाउन आन्दोलन गरेका हर्क सम्पाङले बढाए खानेपानीको अचाक्ली मूल्य, मेयर विरुद्ध उपमेयर नै सडकमा
सोमबार, साउन २१, २०८१
२०७७ सालमा धरानमा खानेपानीको महसुल घटाउनुपर्ने माग गर्दै आन्दोलन गर्ने हर्क साम्पाङ यतिवेला धरान उपमहानगरपालिकाको मेयर छन्
आदेशको भरमा धरानका मेयरले बाँडे ७२ लाख, बाहुनको क्षमता विकासमा पनि बजेट !
सोमबार, असार २४, २०८१
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले ताके आदेशको भरमा मनपरी रकम वितरण गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ
मेयर र उपमेयरको विवादका कारण धरान उपमहानगरले अझै ल्याउन सकेन बजेट
सोमबार, असार २४, २०८१
सुनसरीको धरान उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । उसले आन्तरिक विवादका कारणले नीति तथा कार्यक्रम ल्याउन नसकेको हो ।
२४सै घन्टा विकास र श्रमका कुरा गर्ने हर्क साम्पाङले किन ल्याएनन् बजेट ? यस्ता छन् उपमेयरका कुरा
बिहीबार, असार १३, २०८१
बजेट ल्याउने विषयमा न मेयरकाे एउटा धारणा आएको छ न उपमहानगरपालिकाको वेबसाइटमा बजेट कहिले आउँछ, नगरसभा कहिले बस्छ? लगायतका कुनै जानकारी नै छ
भ्रष्टाचारको अभियोग लगाउँदै धरानका मेयरले सोधे पूर्वमेयर र उपमेयरलाई स्पष्टीकरण, यी हुन ९ चासो ?
बिहीबार, वैशाख २७, २०८१
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले खानेपानी परियोजनाका विषयलाई लिएर पूर्व मेयर र उपमेयरलाई ९ बुँदे प्रष्टीकरण सोधेका छन्
विद्यार्थीलाई श्रमसँग जोड्दै धरानका मेयर हर्क साम्पाङ
मंगलबार, फागुन २९, २०८०
उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को नेतृत्वमा धरानमा हरेक शुक्रवार स्थानीइलाई श्रमसँग जोड्ने अभियान जारी छ