भ्रष्टाचारको अभियोग लगाउँदै धरानका मेयरले सोधे पूर्वमेयर र उपमेयरलाई स्पष्टीकरण, यी हुन ९ चासो ?
बिहीबार, वैशाख २७, २०८१
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले खानेपानी परियोजनाका विषयलाई लिएर पूर्व मेयर र उपमेयरलाई ९ बुँदे प्रष्टीकरण सोधेका छन्
विद्यार्थीलाई श्रमसँग जोड्दै धरानका मेयर हर्क साम्पाङ
मंगलबार, फागुन २९, २०८०
उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को नेतृत्वमा धरानमा हरेक शुक्रवार स्थानीइलाई श्रमसँग जोड्ने अभियान जारी छ
अदालतले खोलिदियो धरानका मेयर साम्पाङले लगाएको ताला
शनिबार, माघ ६, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अदालतको आदेशपछि खुलेको छ
एनसेलको मूल्य कति? मेयर हर्क साम्पाङले लगाए १० अर्बको बोल
बिहीबार, मंसिर २१, २०८०
कुनैदिन सरकारले फेसबुक पनि बन्द गरिदियो भने मेयर हर्क साम्पाङका मनका बह र आक्रोस धरानेसँगै देशभरका जनताले कहाँ पढ्ने होला है?
प्राधिकरणले बत्ती काट्यो, धरान उपमहानगरका मेयरको आग्रहः पैसा तिर्छौँ बत्ती जोडिदिनू
शुक्रबार, मंसिर १५, २०८०
धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईलेले विद्युत प्राधिकरणरणलाई सडक बत्तीको लाइन नकाट्न आग्रह गरेका छन्
हवाइ मैदानमा हर्क साम्पाङको चासो, यतिसँग मागे जवाफ
शुक्रबार, असोज १९, २०८०
रान उपमहानगरपालिकाका मेयर हर्कराज राइृ साम्पाङले हवाइ मैदान निर्माण प्रयोजनका लागि धरानमा खरिद गरेको जग्गाको अवस्थाबारे जानकारी मागेका छन्
धरान उपमहानगरपालिकामा ४ थरी लेटरहेड, आधिकारिक कुन ?
मंगलबार, भदौ १२, २०८०
श्रम संस्कृतिको विकासमा लागेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र नगरपालिकाका कर्मचारीले ४ थरी लेटरहेड प्रयोग गरिरहेको भेटिएको छ
१ घन्टामा हर्क साम्पाङका ६ स्टाटसः रवि लामिछानेदेखि धार्मिक र्यालीकाे नारासम्ममा असन्तुष्टि
आइतबार, भदौ १०, २०८०
मेयरले बिहान ७ बजेदेखि यो समाचार तयार पारुन्जेल (८ बजे) सम्ममा धरानका मेयर साम्पाङले ६ वटा फेसवुक स्टाटस लेख्न भ्याए । ती स्टाटसमा उनले हिजो गरिएको भनिएको सद्भाव र्यालीमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले नेतृत्व गरेको मेयरको आरोप छ
धरानमा सामाजिक सद्भाव कायम राख्न आयोगको अपिल
शनिबार, भदौ ९, २०८०
शनिबार एक विज्ञप्ति जारी गर्दै आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेको हो
हिंसात्मक गतिविधि रोक्न धरानमा निषेधाज्ञा जारी, मेयरले स्थगित गरे श्रमदान कार्यक्रम
शुक्रबार, भदौ ८, २०८०
पछिल्ला दिन धरान नगरपालिका क्षेत्रमा जारी धार्मिक र जातीय विवादका कारण उत्पन्न हुन सक्ने हिंसालाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ
धरानका मेयरलाई फेरि अदालतको अंकूश, भन्योः अर्काको जग्गामा जबर्जस्ती नगर्नू
शुक्रबार, भदौ ८, २०८०
उच्च अदातल विराटनगरले व्यक्तिको जग्गामा जर्वजस्ती हस्तक्षेप नगर्न र जग्गाधनीलाई धरपकड नगर्न धरान उपमहानगरपाकिला र यसका मेयर हर्क साम्पाङको नाममा आदेश दिएको छ
धरानमा चलेको श्रमदान कि कैद–ए–बा–मशक्कत ?
शुक्रबार, साउन १९, २०८०
युद्धमा हारेका र दण्डित गर्नुपर्नेहरुलाई श्रमदान गराएर तत्कालिन तानाशाहहरुले चीनको ग्रेटवाल बनाए । भारतको ताजमहल जनताको श्रमशोषणबाटै बन्यो । इजिप्टको पिरामिड, रोमको गिर्जाघर पनि तत्कालिन तानाशाहले जनताको श्रमशोषणबाटै बनाएका थिए ।