Odapalika - The Fourth Estate - चौथो अंग
खानेपानीको शुल्क बढाउने धरानका मेयर हर्क साम्पाङलाई ‘झट्का’ लाग्ने आयोगको पत्र (पत्रसहित)
खानेपानीको शुल्क बढाउने धरानका मेयर हर्क साम्पाङलाई ‘झट्का’ लाग्ने आयोगको पत्र (पत्रसहित) खानेपानीसहितको महसुल अस्वाभाविक रुपमा वृद्धि गरेको भन्दै उपमेयर नै आन्दोलनमा उत्रिएपछि आलोचित बनेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई निर्णय कार्यान्वयन गर्न निर्देशन आएको छ
घटाउन आन्दोलन गरेका हर्क सम्पाङले बढाए खानेपानीको अचाक्ली मूल्य, मेयर विरुद्ध उपमेयर नै सडकमा 
घटाउन आन्दोलन गरेका हर्क सम्पाङले बढाए खानेपानीको अचाक्ली मूल्य, मेयर विरुद्ध उपमेयर नै सडकमा  २०७७ सालमा धरानमा खानेपानीको महसुल घटाउनुपर्ने माग गर्दै आन्दोलन गर्ने हर्क साम्पाङ यतिवेला धरान उपमहानगरपालिकाको मेयर छन्
आदेशको भरमा धरानका मेयरले बाँडे ७२ लाख, बाहुनको क्षमता विकासमा पनि बजेट !
आदेशको भरमा धरानका मेयरले बाँडे ७२ लाख, बाहुनको क्षमता विकासमा पनि बजेट ! धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले ताके आदेशको भरमा मनपरी रकम वितरण गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ
मेयर र उपमेयरको विवादका कारण धरान उपमहानगरले अझै ल्याउन सकेन बजेट
मेयर र उपमेयरको विवादका कारण धरान उपमहानगरले अझै ल्याउन सकेन बजेट सुनसरीको धरान उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । उसले  आन्तरिक विवादका कारणले नीति तथा कार्यक्रम ल्याउन नसकेको हो ।
२४सै घन्टा विकास र श्रमका कुरा गर्ने हर्क साम्पाङले किन ल्याएनन् बजेट ? यस्ता छन् उपमेयरका कुरा 
२४सै घन्टा विकास र श्रमका कुरा गर्ने हर्क साम्पाङले किन ल्याएनन् बजेट ? यस्ता छन् उपमेयरका कुरा  बजेट ल्याउने विषयमा न मेयरकाे एउटा धारणा आएको छ न उपमहानगरपालिकाको वेबसाइटमा बजेट कहिले आउँछ, नगरसभा कहिले बस्छ? लगायतका कुनै जानकारी नै छ
भ्रष्टाचारको अभियोग लगाउँदै धरानका मेयरले सोधे पूर्वमेयर र उपमेयरलाई स्पष्टीकरण, यी हुन ९ चासो ?
भ्रष्टाचारको अभियोग लगाउँदै धरानका मेयरले सोधे पूर्वमेयर र उपमेयरलाई स्पष्टीकरण, यी हुन ९ चासो ? धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले खानेपानी परियोजनाका विषयलाई लिएर पूर्व मेयर र उपमेयरलाई ९ बुँदे प्रष्टीकरण सोधेका छन्
विद्यार्थीलाई श्रमसँग जोड्दै धरानका मेयर हर्क साम्पाङ
विद्यार्थीलाई श्रमसँग जोड्दै धरानका मेयर हर्क साम्पाङ उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को नेतृत्वमा धरानमा हरेक शुक्रवार स्थानीइलाई श्रमसँग जोड्ने अभियान जारी छ
अदालतले खोलिदियो धरानका मेयर साम्पाङले लगाएको ताला 
अदालतले खोलिदियो धरानका मेयर साम्पाङले लगाएको ताला  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अदालतको आदेशपछि खुलेको छ
एनसेलको मूल्य कति? मेयर हर्क साम्पाङले लगाए १० अर्बको बोल 
एनसेलको मूल्य कति? मेयर हर्क साम्पाङले लगाए १० अर्बको बोल  कुनैदिन सरकारले फेसबुक पनि बन्द गरिदियो भने मेयर हर्क साम्पाङका मनका बह र आक्रोस धरानेसँगै देशभरका जनताले कहाँ पढ्ने होला है? 
प्राधिकरणले बत्ती काट्यो, धरान उपमहानगरका मेयरको आग्रहः पैसा तिर्छौँ बत्ती जोडिदिनू
प्राधिकरणले बत्ती काट्यो, धरान उपमहानगरका मेयरको आग्रहः पैसा तिर्छौँ बत्ती जोडिदिनू धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईलेले विद्युत प्राधिकरणरणलाई सडक बत्तीको लाइन नकाट्न आग्रह गरेका छन्
हवाइ मैदानमा हर्क साम्पाङको चासो, यतिसँग मागे जवाफ 
हवाइ मैदानमा हर्क साम्पाङको चासो, यतिसँग मागे जवाफ  रान उपमहानगरपालिकाका मेयर हर्कराज राइृ साम्पाङले हवाइ मैदान निर्माण प्रयोजनका लागि धरानमा खरिद गरेको जग्गाको अवस्थाबारे जानकारी मागेका छन्
Weather Update