Odapalika - The Fourth Estate - चौथो अंग
जनकपुर उपमहानगरको बजेट ल्याउने दिनः मेयर हाकिम खोज्दै सिंहदरबारमा, उपमेयर टिकाटालोमा 
जनकपुर उपमहानगरको बजेट ल्याउने दिनः मेयर हाकिम खोज्दै सिंहदरबारमा, उपमेयर टिकाटालोमा  उपमहानगरपालिकामा आज मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत छैनन् । प्रमुख प्रशासकीय अधिकृत ‘वेपत्ता’ भएको भन्दै खोज्न निस्किएका मेयर मनोजकुमार साह अहिले काठमाडौँ पुगेका छन् । 
सरकारी भत्तामा पिकनिक जान्छन् जनकपुरधाम उपमहानगरका जनप्रतिनिधि र कर्मचारी
सरकारी भत्तामा पिकनिक जान्छन् जनकपुरधाम उपमहानगरका जनप्रतिनिधि र कर्मचारी जनकपुरधाम उपमहानगरपालिकाले नगरका जनप्रतिनिधि र कर्मचारी गरी ७२ जना जनप्रतिनिधि र १८ जना कर्मचारीलाई पिकनिक जानसमेत दैनिक भ्रमण भत्ता दिएको पाइएको छ
कान्तिपुर दैनिकका अध्यक्ष छुटाउन अदालतअघि धर्नामा बसे जनकपुरधामका मेयर 
कान्तिपुर दैनिकका अध्यक्ष छुटाउन अदालतअघि धर्नामा बसे जनकपुरधामका मेयर  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विरोधमा जनकपुरधामका मेयर मनोज कुमार साह पनि धर्ना बसेका छन्
जनकपुरधाम उमनपासँग बीमा प्राधिकरणकाे अन्तरक्रिया, बजेट छुट्टयाउने मेयरको प्रतिवद्धता
जनकपुरधाम उमनपासँग बीमा प्राधिकरणकाे अन्तरक्रिया, बजेट छुट्टयाउने मेयरको प्रतिवद्धता जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले आगामी बजेटमा बीमा शीर्षकमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनकपुरधाममा बीमा कम्पनीको क्षेत्रीय कार्यालय स्थापना गर्न आग्रह गरे ।
जनकपुरधामको छठ दर्शाउने २३ तस्वीर  
जनकपुरधामको छठ दर्शाउने २३ तस्वीर   छठ पर्वको मुख्य दिनकाे (सझिया अर्घ) अवसरमा बिहानैदेखि जनकपुरधाम उपमहानगरपालिका भित्रका नदी, तलाउ र पोखरीहरुमा श्रद्धालुहरुको भीड लागेकाे छ
नेपाल–भारत ऐतिहासिक क्रिकेट आज, खेल हेर्न स्कुल छुट्टी 
नेपाल–भारत ऐतिहासिक क्रिकेट आज, खेल हेर्न स्कुल छुट्टी  नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ
Weather Update