Odapalika - The Fourth Estate - चौथो अंग
अंगालो हाल्दै मिले उपमेयर र कर्मचारी, गेट पनि खुल्यो (फलोअप)
अंगालो हाल्दै मिले उपमेयर र कर्मचारी, गेट पनि खुल्यो (फलोअप) कर्मचारीमाथि हातपात भएको भन्दै रूकुम पश्चिमको मुसिकोट नगरपालिकाको कार्यालयको गेटमा लागेको ताला खुलेको छ
कर्मचारी कुटपिट प्रकरणः आन्दोलित कर्मचारीको मागमा प्रशासकीय अधिकृतको ऐक्यवद्धता 
कर्मचारी कुटपिट प्रकरणः आन्दोलित कर्मचारीको मागमा प्रशासकीय अधिकृतको ऐक्यवद्धता  मुसिकोट नगरपालिकाको त्रिभुवन जनता माध्यमिक विद्यालयको शिक्षक छनौट परीक्षाका विषयलाई लिएर कर्मचारीले थालेको आन्दोलनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले ऐक्यवद्धता जनाएका छन्
मुसिकोटका उपप्रमुख भन्छन्ः कर्मचारी कुटेको छैन, अनियमितता रोक्न खोजेको हो 
मुसिकोटका उपप्रमुख भन्छन्ः कर्मचारी कुटेको छैन, अनियमितता रोक्न खोजेको हो  मुसिकोट नगरपालिकाका उपप्रमुख बिमलकुमार पुनले कर्मचारी माथि हातपात गरेको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्
कर्मचारीलाई ३ मुक्का हानेर घाइते बनाउने उपमेयरविरुद्ध किटानी जाहेरी 
कर्मचारीलाई ३ मुक्का हानेर घाइते बनाउने उपमेयरविरुद्ध किटानी जाहेरी  मुसिकोट नगरपालिकाको शिक्षा शाखामा कार्यरत कर्मचारीलाई कार्यस्थलमै प्रवेश गरेर ३ मुक्का हानेर घाइते बनाउने उपमेयर विमल कुमार पुनविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन्
लसुन बेचेरै मुसिकोट–१० का कृषकले कमाए ३५ लाख
लसुन बेचेरै मुसिकोट–१० का कृषकले कमाए ३५ लाख र्थिक वर्ष २०७९/०८० मा वडाका किसानले उत्पादन गरेको ३५० क्विन्टल लसुन निर्यात हुँदा वडावासीले ३५ लाख कमाएका हुन्
Weather Update