Odapalika - The Fourth Estate - चौथो अंग
मेयर हर्क साम्पाङको रित्तो गाग्री रोक्न सिंहदरबार गेटमा प्रहरी परिचालन
मेयर हर्क साम्पाङको रित्तो गाग्री रोक्न सिंहदरबार गेटमा प्रहरी परिचालन सिंहदरबार प्रवेश गर्ने पूर्वी, दक्षिण र पश्चिम गेटमा सुरक्षामा कडाइ गरिएको प्रहरीले जनाएको छ। मेयर साम्पाङ र्‍याली सहित सिंहदरबार प्रवेश गर्ने आकलन गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी स्रोतको भनाइ छ ।
खानेपानी माग्न रित्तो गार्गी बोकेर मेयर हर्क काठमाडौँ आइपुगे
खानेपानी माग्न रित्तो गार्गी बोकेर मेयर हर्क काठमाडौँ आइपुगे सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) खानेपानीको व्यवस्था गर्न माग गर्दै रित्तो गार्गी बोकेर काठमाडौँ आइपुगेका छन् । 
मेयर हर्कलाई कारबाही गर्न सिफारिस, गृहमन्त्रीलाई बुझाइँदै प्रतिवेदन 
मेयर हर्कलाई कारबाही गर्न सिफारिस, गृहमन्त्रीलाई बुझाइँदै प्रतिवेदन  पत्रकार महासंघले सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको गतिविधि गतिविधिहरू सामाजिक रुपमा दूरी र द्वन्द्व बढाउने खालको रहेको निष्कर्ष निकालेको छ । 
धरानमा हेलिप्याड बनाउन मेयर हर्कको मन्त्रालयलाई ताकेता, भन्छन्– जनतालाई आश्वासन दिएर ठग्न पाइँदैन 
धरानमा हेलिप्याड बनाउन मेयर हर्कको मन्त्रालयलाई ताकेता, भन्छन्– जनतालाई आश्वासन दिएर ठग्न पाइँदैन  सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले धरानमा हेलिप्याड बनाउन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेका छन् । 
धरानका मेयर हर्कको मन्त्रालयलाई पत्र- तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू
धरानका मेयर हर्कको मन्त्रालयलाई पत्र- तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले जनताको काम अड्किएको भन्दै तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका छन् । 
धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी
धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी समाचार लेखेको विषयलाई लिएर पत्रकारलाई धम्की दिएको भन्दै सुनसरीकाे धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेकाे छ ।
हर्क साम्पाङ जहाँ पुग्छन्, त्यहीँ उम्मेदवार सेक्छन्
हर्क साम्पाङ जहाँ पुग्छन्, त्यहीँ उम्मेदवार सेक्छन् साम्पाङले समर्थन गरेका इलाम क्षेत्र नम्बर २ र कीर्तिपुर मेयर पदका स्वतन्त्र उम्मेदवार निर्वाचित हुन सकेनन् । उनीहरु निकटतम प्रतिस्पर्धी पनि बन्न सकेनन् ।
धरानका मेयर हर्क साम्पाङविरुद्ध अदालतको अवहेलनाकाे मुद्दा चलाउने तयारी 
धरानका मेयर हर्क साम्पाङविरुद्ध अदालतको अवहेलनाकाे मुद्दा चलाउने तयारी  अदालतले वडाध्यक्ष फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न आदेश दियो । तर, यस आदेशलाई मेयर साम्पाङ र वडाध्यक्ष फागुले अटेर गरेपछि फेरि उनीहरुविरुद्ध मानहानिको मुद्दा चलाउने तयारी भएको छ । 
तरहरादेखि तीनकुनेसम्मको सडक दुर्घटनामा मर्नेलाई शहीद घोषणा गर्नुपर्योः हर्क साम्पाङ
तरहरादेखि तीनकुनेसम्मको सडक दुर्घटनामा मर्नेलाई शहीद घोषणा गर्नुपर्योः हर्क साम्पाङ मेयर साम्पाङले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई पत्र लेख्दै संघीय सरकारले समयमै काम नसकेका कारण सो सडकखण्डमा दुर्घटना भएकोले सबैलाई शहीद घोषणा गर्न माग गरेका हुन् ।
खानेपानीको शुल्क बढाउने धरानका मेयर हर्क साम्पाङलाई ‘झट्का’ लाग्ने आयोगको पत्र (पत्रसहित)
खानेपानीको शुल्क बढाउने धरानका मेयर हर्क साम्पाङलाई ‘झट्का’ लाग्ने आयोगको पत्र (पत्रसहित) खानेपानीसहितको महसुल अस्वाभाविक रुपमा वृद्धि गरेको भन्दै उपमेयर नै आन्दोलनमा उत्रिएपछि आलोचित बनेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई निर्णय कार्यान्वयन गर्न निर्देशन आएको छ
आदेशको भरमा धरानका मेयरले बाँडे ७२ लाख, बाहुनको क्षमता विकासमा पनि बजेट !
आदेशको भरमा धरानका मेयरले बाँडे ७२ लाख, बाहुनको क्षमता विकासमा पनि बजेट ! धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले ताके आदेशको भरमा मनपरी रकम वितरण गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ
Weather Update