Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजमा १५ प्रतिशत छुट पाउने
ग्लोबल आइएमई बैंकका ग्राहकले दराजमा १५ प्रतिशत छुट पाउने ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा सपिङ गर्दा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा सपिङ गर्दा १० प्रतिशत छुट बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन्
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने बैैकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पूनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँ सम्म थप गरिदिनेछ
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा
ग्लोबल आइएमई बैंकको २ नयाँ शाखा सञ्चालनमा कले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो
ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर
ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 
ग्लोबल आइएमई बैंकको लुम्बिनी र कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर 
ग्लोबल आइएमई बैंकको लुम्बिनी र कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर
वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमई बैंकका २५३ कर्मचारी सम्मानित 
वार्षिकोत्सवका अवसरमा ग्लोबल आइएमई बैंकका २५३ कर्मचारी सम्मानित  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ
ग्लोबल आइएमई बैंकले दियो ३५ विद्यार्थीलाई छात्रवृत्ति
ग्लोबल आइएमई बैंकले दियो ३५ विद्यार्थीलाई छात्रवृत्ति ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा सातै प्रदेशमा प्रभातफेरि
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा सातै प्रदेशमा प्रभातफेरि ग्लोबल आइएमई बैँक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ
ग्लोबल आइएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट
ग्लोबल आइएमई बैंकको क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सव अवसरमा ग्राहकलाई क्युआर पेमेन्ट प्रयोग गर्दा १७ प्रतिशतसम्मको छुट योजना सार्वजनिक गरेको छ
सातै प्रदेशमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गर्दै ग्लोबल आइएमई बैंक
सातै प्रदेशमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गर्दै ग्लोबल आइएमई बैंक बैंक यही पौष १७ गते मंगलबारदेखि १७ औँ वर्षमा प्रवेश गर्दैछ
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो
Weather Update