Odapalika - The Fourth Estate - चौथो अंग
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालकाे सपथ 
ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालकाे सपथ  ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्
ग्लोबल आइएमई बैंकको लाभांश पारित, सञ्चालकका ६ जना निर्वाचित
ग्लोबल आइएमई बैंकको लाभांश पारित, सञ्चालकका ६ जना निर्वाचित बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ
ग्लोबल आइएमई बैंकले ६ महिनामै ल्यायो भिआरएस, बिओकेबाट आएका सिनियर कर्मचारी बाहिरिने
ग्लोबल आइएमई बैंकले ६ महिनामै ल्यायो भिआरएस, बिओकेबाट आएका सिनियर कर्मचारी बाहिरिने भिआरएसमा निवेदन दिने अधिकांश कर्मचारी बिओकेबाट आएकाहरु हुन् । भिआरएस भनिए पनि उनीहरुका लागि एक प्रकारको सिआरएस (अनिवार्य अवकाश योजना) जस्तै भयो ।
Weather Update