Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह भ्रष्टाचारको दलदलमा, मधेशका स्थानीय सरकारविरुद्ध ६ हजारभन्दा बढी उजुरी
स्थानीय तह भ्रष्टाचारको दलदलमा, मधेशका स्थानीय सरकारविरुद्ध ६ हजारभन्दा बढी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयार पारेको वार्षिक प्रतिवेदनका आधारमा स्थानीय सरकार भ्रष्टाचार र अनियमितताको दलदलमा परेका छन् । 
यी हुन सबैभन्दा बढी भ्रष्टाचार हुने १० स्थानीय तह, एक नम्बरमा पोखरा हुँदा दोस्रोमा काठमाडौँ 
यी हुन सबैभन्दा बढी भ्रष्टाचार हुने १० स्थानीय तह, एक नम्बरमा पोखरा हुँदा दोस्रोमा काठमाडौँ  नेपालमा तीन तहका सरकार छन् । आमनागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह हो । यही सरकारले नागरिकको विभिन्न समस्या समाधान गर्ने मात्र होइन जन्मदर्तादेखि नागरिकता बनाउनसम्म सिफारिस दिने गर्छ । तर, यही सरकार सबैभन्दा बढी भ्रष्टाचारमा डुब्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको संख्या देखाउँछ ।
कोशी प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार र अनियमितता स्थानीय तहमा, ३८.९१ प्रतिशत उजुरी 
कोशी प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार र अनियमितता स्थानीय तहमा, ३८.९१ प्रतिशत उजुरी  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा परेका उजुरीमध्ये ३८.९१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित् रहेका छन् । 
भ्रष्टाचार र अनियमिताका ३६ हजार उजुरीमध्ये १६ प्रतिशत स्थानीय तहका 
भ्रष्टाचार र अनियमिताका ३६ हजार उजुरीमध्ये १६ प्रतिशत स्थानीय तहका  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । 
Weather Update