Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारको दबाबपछि बँदेल मारेर खान पाइने कानुन, बाँदर र दुम्सीको हकमा के हुन्छ ? 
स्थानीय सरकारको दबाबपछि बँदेल मारेर खान पाइने कानुन, बाँदर र दुम्सीको हकमा के हुन्छ ?  संघीय सरकारले कृषिबालीमा अधिक क्षति गरेको भन्दै स्थानीय सरकार र स्थानीय कृषकहरुलाई बिना अनुमति जंगली बँदेल मार्नसक्ने अधिकार दिएको छ
मेयरले रोके वडाअध्यक्षको ‘रुख काट्ने अभियान’
मेयरले रोके वडाअध्यक्षको ‘रुख काट्ने अभियान’ उनको भनाइप्रति सामाजिक संजाल प्रयोगकर्ताहरुले मिश्रित जवाफ दिएका छन् । धेरैले वडाले सुरु गरेको अभियान जायज रहेको बताएका छन् भने केहीले उक्त अभियानको विरोध गरेका छन् ।
बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान चलाउने वडाध्यक्ष भन्छन्– शहरमा बस्नेले यो कुरा बुझ्दैनन्
बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान चलाउने वडाध्यक्ष भन्छन्– शहरमा बस्नेले यो कुरा बुझ्दैनन् घरमा खानको लागि पकाएर राखेको भातको कसौडी नै बाँदरले लगिदिन्छ । मान्छेलाई नै आक्रमण गर्न आउँछ । झ्यालै भत्काएर घरभित्र छिर्न थालेको छ । अन्य उपयुक्त विकल्प केही देखिएन त के गर्नु ?
बालीनालीमा बाँदर आतंक, कानुन अभावमा नियन्त्रण सकस 
बालीनालीमा बाँदर आतंक, कानुन अभावमा नियन्त्रण सकस  गाउँपालिका राष्ट्रिय महासंघले बाँदर दुम्सीलगायतका जनावरको नियन्त्रण र व्यवस्थापनका लागि संघीय कानुन बनाउन आग्रह गरको छ
Weather Update