Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचनः मतदान भइरहेका स्थानको यस्तो छ अवस्था 
स्थानीय तह उपनिर्वाचनः मतदान भइरहेका स्थानको यस्तो छ अवस्था  स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
उपनिर्वाचन : शान्तिपूर्ण रुपमा मतदान जारी, ११ बजेसम्म २५ प्रतिशत मत खस्यो 
उपनिर्वाचन : शान्तिपूर्ण रुपमा मतदान जारी, ११ बजेसम्म २५ प्रतिशत मत खस्यो  देशका विभिन्न स्थानीय तहमा रिक्त ४१ पदका लागि भएको निर्वाचनको मतदान जारी छ ।
स्थानीय तह उपनिर्वाचन आज, सवा एक प्रतिशत जनप्रतिनिधिको अनुमाेदन 
स्थानीय तह उपनिर्वाचन आज, सवा एक प्रतिशत जनप्रतिनिधिको अनुमाेदन   देशका  सवा एक प्रतिशत जनप्रतिनिधिकाे अनुमाेदनका लागि जनताले मतदानमा भाग लिएर जनप्रतिनिधि छान्न आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ
स्थानीय तह उपनिर्वाचन मौन अवधि सुरू, के गर्न पाइन्छ, के पाइदैन ? 
स्थानीय तह उपनिर्वाचन मौन अवधि सुरू, के गर्न पाइन्छ, के पाइदैन ?  । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ
आचारसंहिता उल्लंघनपछि कीर्तिपुर र काठमाडौँ–१६ मा खटियो आयोगको अनुगमन टोली 
आचारसंहिता उल्लंघनपछि कीर्तिपुर र काठमाडौँ–१६ मा खटियो आयोगको अनुगमन टोली  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भएको जानकारी पाएपछि कीर्तिपुर नगरपालिका र काठमाडौँ वडा नम्बर १६ मा छुट्टाछुट्टै अनुगमन टोली खटाएको छ । 
२ वर्षमा १३ आकांक्षी थपिएको गौरीशंकरमा दलका भन्दा स्वतन्त्रको लर्को धेरै !
२ वर्षमा १३ आकांक्षी थपिएको गौरीशंकरमा दलका भन्दा स्वतन्त्रको लर्को धेरै ! उपाध्यक्ष पदका लागि ७ राजनीतिक दलका उम्मेदवार मैदानमा छन् भने ९ जनाले  स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी अभियान चलाइरहेका छन्
उपनिर्वाचन : आइतबार सार्वजनिक बिदा 
उपनिर्वाचन : आइतबार सार्वजनिक बिदा  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपनिर्वाचन हुने स्थानीय तहलाई यही मंसिर १६ गते सार्वजनिक बिदा दिने निर्देशन दिएको छ । 
चुनाव वडाअध्यक्षको एजेण्डा राजनीतिक 
चुनाव वडाअध्यक्षको एजेण्डा राजनीतिक  आर्थिक अधिकारसमेत नभएका वडाअध्यक्षहरु भने राजनीतिक एजेण्डा अघि सार्दै मतदाताको घरदैलोमा पुगिरहेका छन्
देश बढारी भ्याएर दल बढार्न घरघर हिँडेका मानव
देश बढारी भ्याएर दल बढार्न घरघर हिँडेका मानव मानवमा जति कन्फिडेन्स दलले अघि सारेको उम्मेदवारमा पनि  छ । तर उनीहरुलाई के लागिरहेको छ भने राजमान मानवले यसपटक समस्या पार्छ जस्तो छ
स्थानीय तह उपनिर्वाचनः पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति 
स्थानीय तह उपनिर्वाचनः पर्यवेक्षणका लागि ९ संस्थालाई अनुमति  निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि ९ वटा संस्थालाई अनुमति दिएको छ ।
मतदान गर्ने अधिकारबाट कोही पनि बन्चित हुने अवस्था नआओस् : प्रदेश प्रमुख मियाँ
मतदान गर्ने अधिकारबाट कोही पनि बन्चित हुने अवस्था नआओस् : प्रदेश प्रमुख मियाँ सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अधिकारबाट कोही पनि बञ्चित हुने अवस्था आउन नदिन आग्रह गरेका छन् । 
Weather Update